• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

छैटौं रुपा सिष्ठेनी मेला वैशाख २ देखी ५ सम्म हुने

Lekhnath Khabar by Lekhnath Khabar
March 16, 2024
in अर्थ खबर, समाचार
0
0
SHARES
256
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, चैत्र ३ – रुपा युवा क्लबको आयोजनमा ३२ पोखरा रुपातालको छेउमा छैटौं रुपा सिष्ठेनी मेला हुने भएको । करिब ६ सय वर्ष अघिदेखी सुरु भएको सिष्ठेनी मेला २०८१ साल वैशाख २ गतेदेखि ५ गतेसम्म हुने भएको रुपा युवा क्लबका अध्यक्ष नमराज खड्काले जानकारी दिए ।

मेलामा खुल्ला भलिबल प्रतियोगिता, महिला पुरुष रस्साकसी प्रतियोगिता छेलो प्रतियोगिता हुने खड्काले जानकारी दिए । भलिबल प्रतियोगितामा प्रथम हुनेले ६५ हजार ५ सय ६५ रुपैयाँ, दोस्रो हुनेले ३५ हजार ५ सय ३५ रुपैयाँ पुरस्कार स्वरुप पाउँने छन् । प्रतियोगितमा करिब २० टिम सहभागी हुने अनुमान गरिएको छ ।

महिला पुरुष रस्साकसी प्रतियोगितामा पहिलो हुनेले र छेलो प्रतियोगितामा पहिलो हुनेले ५ हजार रुपैयाँ पाउने छन् । साहित्य कला, संस्कृति धर्मको जागरण गर्ने, रुपाताल वरीपरी क्षेत्रको लागी विकासको पहल गर्नेृ, आन्तरिक र बाहय पर्यटन प्रवद्धर्न गर्ने लगायतको उद्देश्यले मेलाको आयोजना गरिएको क्लबका संस्थापक अध्यक्ष धिरजकुमार श्रेष्ठले जानकारी दिए ।

मेलाको लागी करिब १९ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने करिब १ लाख बचत गरिने अनुमान गरिएको छ । मेला सम्पन्न गर्नको लागी प्रायोजक व्यवस्थापन उपसमितिको संयोजकमा बसन्त जोशी, प्रचार प्रसार उपसमितिको संयोजकमा बिजय बस्नेत, सचिवालय संचालन तथा खेलाडी व्यवस्थापन उपसमितिको संयोजकमा सन्तोष सुनार, खानेपानी व्यवस्थापन उपसमितिको संयोजक भक्त बहादुर खड्का, सुरक्षा उपसमिति संयोजकमा सुवास मिजार, मञ्च व्यवस्थापन तथा साउन्ड सिस्टम उपसमिति संयोजकमा सुवास गुरुङ, अतिथि सत्कार उपसमिति संयोजकमा साबित्री सुबेदी, पुरस्कार तथा व्यानर उपसमिति संयोजक शिशिर जोशी, प्रवेशद्धार तथा स्टेज व्यवस्थापन उपसमितिको संयोजकमा हरि सुबेदी रहेका छन्।

त्यस्तै प्राथमिक उपचार उपसमितिमा नारायण केसी, अनुगमन उप समितिको संयोजक सर्वजित गुरुङ, खेलमैदान व्यवस्थापन उपसमिति संयोजक महेश गुरुङ, कलाकार व्यवस्थापन तथा सांस्कृतिक कार्यक्रम उपसमिति मोनिका श्रेष्ठ, फोटो तथा भिडियो व्यवस्थापन उपसमिति संयोजक अमृत अधिकारी, सल्लाहाकार उपसमिति संयोजक हरी प्रसाद पगेनी र पार्किङ व्यवस्थापन उपसमिति संयोजकमा मिलन केसी रहेका छन् ।

Previous Post

लेखनाथमा शनिवारदेखि खेल महोत्सव

Next Post

स्व. त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
स्व. त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान

स्व. त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?