• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

खेल महोत्सवको पुर्व सन्ध्यामा दौड

Ramsharan Nepali by Ramsharan Nepali
March 4, 2024
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
104
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १९ फागुन । सूर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा चैत ३ देखि ११ गतेसम्म पोखरा २९ स्थित भण्डारढिकमा हुने खेल महोत्सव २०८० को पुर्व सन्ध्यामा दौड प्रतियोगिताको आयोजना गरिएको छ ।

खेल महोत्सवको प्रचार प्रसारमा सहयोग पुग्ने गरि शनिवार लेखनाथको प्रस्तावित र®शाला भण्डारढीक खेल मैदानमा सात किलोमिटरका चार विदामा दौड प्रतियोगिता सम्पन्न गरिएको हो ।

प्रतियोगिताको मुख्य आकर्षण ४५ वर्ष माथीको भेण्टन्समा विश्व कल्याण थापाले प्रथम स्थान हासिल गरेका छन् भने शंकर साहाले दितिय र ओम बहादुर थापाले तृतिय स्थान हासिल गर्न सफल भएका छन् । यसैगरि खुल्ला महिला तर्फको दौडमा नितु तामा® प्रथम,कविता मगर दितिय र विष्णु थापाले तृतिय स्थान हासिल गरेकी थिईन ।

यसैगरि बिद्यालय स्तरिय छात्र तर्फको दौडमा कास्की मोडनाईजका बादल कार्की प्रथम छोरेपाटन माविका तेन्जन रोक्का दितिय र सैनिक आवासिय माविका नारायण रानभाटले तृतिय स्थान हासिल गरेका छन् भने छात्रा तर्फको दौडमा छोरेपाटन माविकी विष्णु थापा प्रथम ,गौरीसंकर माविकी कविता मगर दितिय र मेघराज आवासिय माविकी एन्जेला जि टीले तृतिय स्थान हासिल गरेकी हुन् ।

प्रतियोगितामाा प्रथम हुने खेलाडीहरुलाई सात हजार,दितिय हुनेलाई पाँच हजार र तृतिय हुनेलाई तिन हजार र साथमा मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै पोखरा महानगरपालिकाकी उप प्रमुख मञ्जु गुरुङले खेलले शारिरिक र मानसिक रुपले स्वच्छ राख्ने भएकाले स्वच्छ मानिसले मात्र आफु,आफनो परिवार र राष्ट्रको लागि केही गर्न सक्ने धारणा राखेकी थिईन ।

सुर्य तारा क्लवका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ,खेल संयोजक हरि वरुवाल,सदस्य सचिव कृष्ण प्रसाद अधिकारी लगाएतले चैत्र ३ गते देखि सुरु हुने खेल महोत्सवमा सक्रिय सहभागिता जनाउन अनुरोध गरेका थिए ।

खेल महोत्सवमा पुरुष फुटबल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर, गण्डकी प्रदेश स्तरीय तेक्वान्डो प्रतियोगिता, खुला ब्याडमिन्टन प्रतियोगिता, एथलेटिक्स प्रतियोगिता र संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता हुने भएको हो ।प्रतियोगितामा नेपालभित्रका विभिन्न संघ, संस्था, क्लब एवं स्थानीय तहबाट खेलाडी सहभागी हुन सक्ने कार्यक्रम संयोजक विष्णु पुनले जानकारी दिएका छन् ।

फुटबल प्रतियोगितामा प्रथम हुनेले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ नगद सहित प्रमाणपत्र र मेडल पाउने छन् । द्वितीय हुनेले १ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पाउनेछन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडीले र सर्वाधिक गोलकर्ता र अनुशासित टिमले ७ हजार ७ सय ७७ रुपैयाँ पाउने छन् ।

Previous Post

भजन चुट्कामा तनहुँको दाजुभाइ समूह प्रथम

Next Post

स्वतन्त्र पत्रकार संघ कास्कीमा कृष्ण रानाभाट

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
स्वतन्त्र पत्रकार संघ कास्कीमा कृष्ण रानाभाट

स्वतन्त्र पत्रकार संघ कास्कीमा कृष्ण रानाभाट

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?