• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

भजन चुट्कामा तनहुँको दाजुभाइ समूह प्रथम

Ramsharan Nepali by Ramsharan Nepali
March 4, 2024
in धर्म संस्कृति, समाचार, स्थानीय
0
0
SHARES
101
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, फागुन । कास्कीको लेखनाथमा आयोजित खुल्ला भजन चुट्का प्रतियोगितामा तनहुँको दाजुभाइ भजन समूह प्रथम भएको छ ।
महानगरपालिकाको वडा नं. २६ स्थित लोकसंस्कृति संरक्षण समिति र उज्ज्वल आमा समूहद्वारा सक्नेरीमा आयोजित प्रतियोगितामा सहभागी अन्य आठ समूहलाई पछि पार्दै दाजुभाई समुहले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

प्रतियोगितामा धारापानी भजन समूह द्वितीय, वेगनास भजन समूह तृतीय भयो भने नमूना आमा समूह र भुलभुले भजन समुूहले सान्त्वना स्थान हासिल गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेले समुहले २५ हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वना स्थान हासिल गर्नेले ५÷५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

कलाकारहरु प्रजापति पराजुली, जीवन दाहाल, तारापति सुवेदी र शिवहरि ढुङ्गाना रहेको निर्णायक समितिले विजेताहरुको छिनोफानो गरेको हो ।

यसअघि कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं–२६ का वडाध्यक्ष नरेन्द्र थापाले मौलिक संस्कृति र परम्पराको संरक्षणमा जोड दिए । उनले धर्म र संस्कृति जोगाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली, उज्जल आमा समुहकी उपाध्यक्ष सरस्वती गौतम लगायतले युवा पुस्तालाई हाम्रो धर्म र संस्कृतीका वारेमा जानकारी गराउन यस प्रकारको प्रतियोगिता उपयोगी हुने विश्वास दिलाएका थिए ।

महाशिवरात्रीको पुर्व सन्ध्यामा ‘धर्मको रक्षा गरौँ, संस्कृतिको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ भजन चुट्का प्रतियोगिता आयोजना गरिएको हो । लोक संस्कृति संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमल्सेनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तारा शर्माले गरेकी थिइन् ।

Previous Post

दशनामी समाजलाई कृष्ण कुमार गिरीको १ करोड सहयोग

Next Post

खेल महोत्सवको पुर्व सन्ध्यामा दौड

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक
मनोरञ्जन

आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

प्रविधि–मैत्री व्यवस्थापन मार्फत संक्रमणकाललाई रूपान्तरण गर्ने : मन्त्री भण्डारी
समाचार

प्रविधि–मैत्री व्यवस्थापन मार्फत संक्रमणकाललाई रूपान्तरण गर्ने : मन्त्री भण्डारी

त्रिवेणी पब्लिक माविमा नृत्य प्रतियोगित, बिद्यार्थी सम्मान र वधाई
समाचार

त्रिवेणी पब्लिक माविमा नृत्य प्रतियोगित, बिद्यार्थी सम्मान र वधाई

तृतिय बाहिनी प्रथम गोर्खा राईफलको ६६ औं स्थापना दिवस
समाचार

तृतिय बाहिनी प्रथम गोर्खा राईफलको ६६ औं स्थापना दिवस

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

Next Post
खेल महोत्सवको पुर्व सन्ध्यामा दौड

खेल महोत्सवको पुर्व सन्ध्यामा दौड

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?