• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

अर्घौ बजार ब्यवस्थापनको सातौं अधिवेशन द्वारा नयाँ कार्यसमिति चयन

Lekhnath Khabar by Lekhnath Khabar
February 17, 2024
in समाचार, स्थानीय
0
0
SHARES
422
VIEWS
Share on FacebookShare on Twitter

फागुन ५ लेखनाथ – पोखरा महानगरपालिका वडा नं २६ र २७ मा रहेको लेखनाथ अर्घौ बजार ब्यवस्थापन समितिको शनिवार सम्पन्न १३ बार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि बेल प्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

वर्तमान उपाध्यक्ष समेत रहेका सापकोटा सर्वसम्वत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरि समितिको उपाध्यक्षमा धनश्याम ढुगाना, सचिवमा विरेन्द्रराज भुर्तेल, कोषाध्यक्षमा विष्णु प्रसाद लामिछाने, सह सचिवमा कल्पना रानाभाट र सदस्यहरुमा विष्णु वहादुर सुनार, सम्झना लामिछाने, दिपा पौडेल, सुर्यप्रकाश ढुगाना(एस.पी), प्रकाश देवकोटा, सविता वराल, कुल प्रसाद पंगेनी र पबित्रा तिवारी रहेका छन् ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले ब्यवसायिहरु संगठित भएर अर्घौचोकलाई ब्यापारिक केन्द्र विन्दुको रुपमा विकास गराउन पर्ने सुझाव राख्दै यस क्षेत्रका उपभोक्तालाई सुलभ दरमा गुणस्तरिय सामाग्री उपलब्ध गराउन सक्नु पर्नेमा जोड दिएका थिए ।

लेखनाथ अर्घौ बजार ब्यवस्थापन समितिका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष शिवप्रसाद भण्डारी, शिसुवा वजार ब्यवस्थापन समितिका अध्यक्ष शिवराज अधिकारी, सल्लाहकार भरतकुमार अधिकारी र निवार्चन संयोजक वासुदेव न्यौपाने लगायतले ब्यवस्थीत वजारको पहिचान दिन सक्ने हो भने यस क्षेत्रका ब्यवसायिहरुको ब्यापर पनि राम्रो हुने विश्वास दिलाएका थिए ।

समितिका सचिव रामबहादुर थापाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष वेल प्रसाद सापकोटाले गरेका थिए भने कोषाध्यक्ष प्रभा पौडेलले वार्षीक आय ब्ययको विवरण प्रस्तुत गरेकी थिईन।

May be an image of 7 people, dais and text

Previous Post

सफल पोखरा म्याराथनमा केन्याको वर्चश्व

Next Post

डायमण्ड मावि ३६ औं वर्षमा: पहिलो दिन बृहत् शैक्षिक प्रर्दशनी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
डायमण्ड मावि ३६ औं वर्षमा: पहिलो दिन बृहत् शैक्षिक प्रर्दशनी

डायमण्ड मावि ३६ औं वर्षमा: पहिलो दिन बृहत् शैक्षिक प्रर्दशनी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?