• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

जिप दुर्घटना हुँदा आठ जनाको ज्यान गयो

Lekhnath Khabar by Lekhnath Khabar
February 13, 2024
in समाचार
0
0
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

फागुन १, पाल्पा – मंगलबार पाल्पाको तिनाउ गाउँपालिका-६ स्थित शिखरडाँडामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ।

लु ख १ ज २३७१ नम्बरको जिप डुम्रेबाट शिखर डाँडा जाँदै गर्दा मंगलबार साँझ पौने ५ बजे दुर्घटना भएको हो। दुर्घटना बाट घाईते भएका १५ जना लाई उद्धार गरी लुम्विनी मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवर्ण श्रेष्ठले जानकारी दिए।

घाइते र मृतकहरूको पहिचान अझै खुलेको छैन। घाइतेहरू अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Previous Post

पहिलो पटक हुन लागेको ‘खेल महोत्सव २०८०’ को सचिवालय उद्घाटन

Next Post

सिर्जना बहिरा आवासीय मावि ३६ वर्षमा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि सुझाव
अर्थ खबर

लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि सुझाव

बेगनासताल क्षेत्रलाई पर्यटकिय गन्तव्यको स्थलका रुपमा बिकास गरिने : मुख्यमन्त्री पाण्डे
समाचार

बेगनासताल क्षेत्रलाई पर्यटकिय गन्तव्यको स्थलका रुपमा बिकास गरिने : मुख्यमन्त्री पाण्डे

जन्मदिनमा दृष्टीविहिनहरुका लागि खाद्यान्न सहयोग
समाचार

जन्मदिनमा दृष्टीविहिनहरुका लागि खाद्यान्न सहयोग

वडा कार्यालय भवनको शिलन्यास
समाचार

वडा कार्यालय भवनको शिलन्यास

डेभिजफल बचत तथा ऋण सहकारी संस्था द्धारा रक्तदान कार्यक्रम सम्पन्न
समाचार

डेभिजफल बचत तथा ऋण सहकारी संस्था द्धारा रक्तदान कार्यक्रम सम्पन्न

Next Post
सिर्जना बहिरा आवासीय मावि ३६ वर्षमा

सिर्जना बहिरा आवासीय मावि ३६ वर्षमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?