• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

नेरेसो पोखरा–२६ राखी उपाशाखाको साधारण सभा

Ramsharan Nepali by Ramsharan Nepali
January 11, 2024
in समाचार, स्थानीय
0
0
SHARES
94
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,२६ पुस । नेपाल रेडक्रस सोसाईटी पोखरा–२६ राखी उपाशाखाको ३० औं बार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका सभापति दण्डपाणी पौडेलले आपत विपतमा परेकालाई सहयोग गर्ने संस्था नै रेडक्रस भएको बताएका छन् । पौडेलले मानव सेवा गर्ने विभिन्न तैर तरिका भए पनि रेडक्रसले विशुद्ध आपत विपतमा परेकालाई तत्काल उद्धार गरि ठुलो घटना हुनबाट बचाउनु नै रेडक्रसको मुख्य मर्म र भावना भएको बताएका हुन् ।

यस्तै शाखाका पुर्व सभापति बामदेव ढुगानाले आज भन्दा एक सय ६० वर्ष पहिला हेनरी ड्युनाले प्रतिपाद गरेको सिद्धान्त अहिलेको समयमा पनि विश्व मानव समुदायलाई सहि तरिकाले बुझाउन नसकिएको वताएका थिए । उनले रेडक्रसले मानवीय सेवाका लागि हिंसात्मक गतिविधीको रोकथाममा जनचेतना फैलाउनु पर्ने सुझाव राखेका थिए ।

नेपाल रेडक्रस सोसाईटी राखी उपाशाखा पोखरा २६ का सभापति शैलेन्द्रमोहन भटराईको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडासदस्य सुदिपराज ढुगाना, उप शाखाका पुर्व सभापति चन्द्रगोपाल रानाभाट, नरभुपाल पौडेल, नारायण प्रसाद बराल, संस्थाका सल्लाहकार ईश्वरी प्रसाद अधिकारी, झलकपाणी तिवारी, अम्विकामोहन भटराई, बैकुण्ठ बराल, सक्नेरी जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष जगन्नाथ तिमिल्सेना, नेपाल रेडक्रस सोसाईटी लेखनाथ उपाशाखा पोखरा–२७ का सभापति तिलकशाली सापकोटा लगायतले रेडक्रस अभियानका बारेमा जानकारी गराएका थिए ।

सोही कार्यक्रममा स्वर्गीय सावित्रीमोहन भटराईको स्मृतीमा स्थापना गरिएको अक्षयकोषबाट भवानी कालिका माविकी छात्रा प्रिती मगर, अमरज्योती गाउफर्क माविकी अस्मी भटराई र गरिव तथा जेहेन्दार विद्यार्थी उदय घर्तीलाई प्रदान गरिएको थियो भने स्वर्गीय दण्डपाणी तिवारीको स्मृतीमा स्थापीत अक्षयकोषबाट सक्नेरी जेष्ठ नागरिक सेवा केन्द्रलाई सम्मान गरिएको थियो ।
उप–शाखाका सचिव महेन्द्र ढुगानाले संचालन गरेको कार्यक्रममा स्वागत उप–सभापति देवि ढुंगाना र धन्यवाद ज्ञापन कार्यक्रम संयोजक बुद्धराज वस्यालले गरेका थिए ।

Previous Post

बेमौसमी खेती सम्बन्धी १ दिने घुम्ती तालिम सम्पन्न

Next Post

लेखनाथ फेर्बिकेटर्स एसोसियसनमा राम बहादुर विश्वकर्मा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
लेखनाथ फेर्बिकेटर्स एसोसियसनमा राम बहादुर विश्वकर्मा

लेखनाथ फेर्बिकेटर्स एसोसियसनमा राम बहादुर विश्वकर्मा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?