• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ फेर्बिकेटर्स एसोसियसनमा राम बहादुर विश्वकर्मा

Lekhnath Khabar by Lekhnath Khabar
January 13, 2024
in समाचार
0
0
SHARES
86
VIEWS
Share on FacebookShare on Twitter

पुस २८ लेखनाथ – साविक लेखनाथ भित्रका मेटल तथा आल्मुनियम ब्यवसायीहरुको छाता संगठन लेखनाथ फेर्बिकेटर्स एसोसियसनको पाँचौं साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

उक्त अधिवेशनले राम बहादुर बिश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। संस्थाको उपाध्यक्षमा सुर्य प्रकाश ढुंगाना (एसपी), सचिवमा धर्म बिष्ट, कोषाध्यक्षमा रमेश तिवारी निर्वाचित भएका छन् भने सदस्य हरुमा बासुदेब तिमिल्सिना, सुवास विक, विवेक जैसवाल कृष्ण मोहन तिमिल्सिना र होम बहादुर गुरुङ निर्वाचित भएका हुन्।

प्रेम बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा पोखरा ३१ का जनप्रतिनिधि बिनोद लामिछानेले निर्वाचित कार्यसमिति लाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष राम बिश्वकर्माले गरेका थिए भने कार्यक्रमको संचालक सचिव सुर्य प्रकाश ढुंगानाले गरेका हुन्।

Previous Post

नेरेसो पोखरा–२६ राखी उपाशाखाको साधारण सभा

Next Post

दर्तावाल फर्निचर संग मात्र कारोबार गर्न फर्निचर ब्यबसायीको अनुरोध

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
दर्तावाल फर्निचर संग मात्र कारोबार गर्न फर्निचर ब्यबसायीको अनुरोध

दर्तावाल फर्निचर संग मात्र कारोबार गर्न फर्निचर ब्यबसायीको अनुरोध

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?