• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

विश्व च्याम्पियनसिपमा पोखराका राजेशलाई रजत पदक

Lekhnath Khabar by Lekhnath Khabar
December 26, 2023
in खेलकुद, समाचार
0
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । भारतको हैदरावादमा पुष २ देखि ५ गतेसम्म संचालित १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिप २०२३ मा पोखराका राजेश सुवालले आईबिपिच्याम्पियनसिप अन्तर्गत रजत पदक जितेका छन् । उनी पोखरा तालचोकमा अबस्थित पावर जिम एण्ड फिट्नेशका संचालक तथा फिट्नेश प्रशिक्षक हुन् ।

लालबहादुर शास्त्री स्टेडीयममा ४ दिनसम्म संचालित खेलमा युरोप,अमेरिका र एशिया लगायतका १६ मुलुकको ३०० भन्दा धेरै खेलाडीको सहभागीता रहेको थियो । उनले मास्टर १ को ९५ केजि तौल समुहमा १३५ केजि र १४२.५ केजि गरि कुल २७७.५ केजिउठाई अन्य देशका प्रतिश्पर्धिलाई पाखा लगाई दोस्रो स्थान हासिल गर्न सफल भएका थिए । पहिलो स्थान भने भारतका खेलाडीले जितेका थिए ।

राजेशले ३ बर्ष अघि भारतमा नै भएको विश्व पावर लिफ्टिङ्ग प्रतियोगितामा पनि पदक जित्न सफल भएका थिए । उनी विगत २ दशक देखि बडिबिल्डिङ्ग तथा फिटनेश पेशामा सक्रिय रुपमा कार्य गर्दै आएका छन् ।

Previous Post

राष्ट्रिय युवा संघ पोखरा २७ को रक्तदानमा ७१ युनिट रगत संकलन

Next Post

एकसय ५० जना बालबालिकालाई न्यानो कपडा बितरण

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
एकसय ५० जना बालबालिकालाई न्यानो कपडा बितरण

एकसय ५० जना बालबालिकालाई न्यानो कपडा बितरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?