• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

टोलस्तरीय खेलकुद कपमा क्वार्टरफाईनलका खेल सम्पन्न

Ramsharan Nepali by Ramsharan Nepali
December 13, 2023
in खेलकुद, स्थानीय
0
0
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

पोखरा–२९ भण्डारढिकमा जारी टोलस्तरीय फुटबल प्रतियोगिता ‘वडास्तरीय खेलकुद कप २०८०’ मा मंगलबार क्वार्टरफाईनल चरणका खेलहरु सम्पन्न भएका छन ।

मंगलबार सम्पन्न पहिलो खेलमा नमुना टोल विकास संस्था ‘ए’ ले ३–२ को गोल अन्तरमा मिलिजुली टोल विकास संस्थालाई पराजित गर्दै सेमीफाईनलको यात्रा तय गरेको छ ।

यस्तै मंगलबार नै सम्पन्न दोश्रो खेलमा सिद्ध टोल विकास संस्थाले नौविसे टोल विकास संस्था ‘सि’ लाई ९–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमफिाईनलमा स्थान पक्का गरेको छ ।

बुधबार हुने सेमिफाईनलमा पहिलो खेल नमुना टोल विकास संस्था ‘ए’ र गणेश टोल विकास संस्था र दोश्रो खेल भण्डारढिक टोल विकास संस्था र सिद्ध टोल विकास संस्था विच हुने वडा सदस्य एवं वडास्तरीय खेलकुद विकास समितका अध्यक्ष कालिदास पोख्रेलले जानकारी दिए ।

Previous Post

टिकट देखी खरिद विक्रिसम्म ईसेवा, महोत्सवमा सुचना प्रविधिको भरपुर प्रयोग

Next Post

पहेँलो कपडाको ब्यानरले चिनाएको लेखनाथ महोत्सव

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
अर्थ खबर

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र
राजनीति

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत
अर्थ खबर

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत

Next Post
पहेँलो कपडाको ब्यानरले चिनाएको लेखनाथ महोत्सव

पहेँलो कपडाको ब्यानरले चिनाएको लेखनाथ महोत्सव

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?