• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ क्लवद्वारा जाडाेकाे कपडा संकलन तथा निशुल्क वितरण कार्यक्रम शुरु

Ramsharan Nepali by Ramsharan Nepali
November 25, 2023
in समाचार, स्थानीय
0
0
SHARES
101
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ०९ मंसिर । लेखनाथ क्लव पाेखरा २६ र २७ घरेलुचाैर कास्कीले शनिबारबाट जाडाेकाे कपडा संकलन तथा निशुल्क वितरण कार्यक्रम शुरु गरेकाे छ ।

`हुनेले दिएर सहयाेग गराैं, नहुनेले लिएर सदुपयाेग गराैं´ भन्ने नाराका साथ आयोजीत कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालीका वडा नं २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङले क्लवले उदाहरणीय कार्य गरेकाेमा प्रशंसा गर्दै वडाकाे सामाजीक विकास काेषबाट नगद रु २५ हजार प्रदान गर्ने घाेषणा समेत गरेका थिए ।

कार्यक्रममा वडा नं २६ का वडा सदस्य तिर्थ बहादुर राजभाट, लेखनाथ उद्याेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, अर्घौं पौवा नेवा खलः का अध्यक्ष प्रकाशलाल श्रेष्ठ, समाजसेवी माया लामिछाने सापकोटा लगायतले हुनेले गरेकाे सानाे सहयाेगले नहुने र नसक्नेका लागि ठुलाे महत्व राख्ने  भएकाले यस कार्यमा सबैले हातेमालाे गर्नुपर्नेमा जाेड दिएका थिए ।

अहिलेकाे विषम आर्थिक अवस्थाका कारण न्यून र मध्यम वर्गीय परिवार समेत संकटकाे अवस्थामा रहेकाे हुनसक्ने र जाडाेकाे माैसममा न्यानाे लुगाकाे जाेहाेसमेत गर्न गार्हाे पर्ने अवस्थालाई दृष्टिगत गर्दै कार्यक्रमकाे आयोजना गरिएकाले सबैले सहयाेग गरेर सफल बनाईदिन क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठले आग्रह  गरेका छन ।

लेखनाथ अर्घाैंचाेक स्थित प्रतिक्षालयमा स्टल निर्माण गरि आयोजना गरिएको उक्त कार्यक्रमकाे पहिलाे दिन शनिबार उल्लेखनीय रूपमा कपडा संकलन तथा वितरण गरिएको थियो ।
कार्यक्रममा सहयोग गर्न चाहने महानुभावहरुले कार्यक्रमस्थलमै आएर सहयोग  गर्न सक्ने एवम्  ९८०२८०७२४३, ९८४०३८५१०० मा सम्पर्क गरिदिन क्लवका सचिव सन्दिप थापाले आग्रह गरेका छन ।

 

Previous Post

गाैतम ऋषि सहकारीकाे ११ औं साधारणसभा

Next Post

परमार्थनगर क्लवको देउसी भैलोबाट आर्थिक सहयोग र न्यानो कपडा बितरण

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
परमार्थनगर क्लवको देउसी भैलोबाट आर्थिक सहयोग र न्यानो कपडा बितरण

परमार्थनगर क्लवको देउसी भैलोबाट आर्थिक सहयोग र न्यानो कपडा बितरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?