• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home कृषी

मानविय दुःखमा रहेका बेला स्थानियले धान काटेर सहयोग गरे

Lekhnath Khabar by Lekhnath Khabar
November 18, 2023
in कृषी, समाचार, समाज, स्थानीय
0
0
SHARES
465
VIEWS
Share on FacebookShare on Twitter

 

लेखनाथ, २ मंसिर । मानविय पिडामा परेर दुःखमा रहेका समयमा खेतका पहेलपुर भएर पाकेको धान थन्क्याउनका लागि स्थानियहरुले सहयोग गरेर उदाहरणी काम गरेका छन् ।

पर्वतको जलजला गाविस वाड नं ५ स्यायी ठेगाना भएका दिपक सुवेदीका वुवा धर्मदत्त सुवेदीको निधन भएपछि सुवेदीले पोखरा २६ को विजयपुरमा भाडामा लिएर कुर्षी फर्म संचालन गर्दै आएको १३ रोपनी जग्गाको धान वारीमा रुमलिन थालेपछि मल्लाज कालायन्जर सेवा समाजको सक्रितमा धान काटेर थन्काउने काम गरिएको हो ।

सुवेदीका वुवा धर्मदत्तको गत कार्तीक २७ गते निधन भएपछि उनि किरियामा वस्नु पर्ने भएपछि पाकेको धान थन्क्याउनका लागि समाजका कोषाध्यक्ष खेमनाथ शर्माको अग्रसरतामा समाजका २९ र स्थानिय गरि करिव ४० जनाको जनश्रमदानमा धान काटेर सहयोग गरिएको हो ।

सुवेदी परिवार काज किरियाबाट उम्कदा सम्ममा खेतमा लगाएको जेठो बुढो धान पाकेर झर्ने भएपछि पर्वतको जलजलाबाट पोखराको बिभिन्न ठाउमा रहेका ब्यक्तिहरुको सहभागीतामा धान काट्ने काम भएको हो भने अव वाकी रहेको काम पनि समाजकै अग्रसरतामा गरिने समाजका अध्यक्ष नारायण प्रसाद सुवेदीेले जानकारी दिएका छन् ।

Previous Post

पचभैया हेम स्टेको सातौ साधारण सभा तथा चौंथो अधिवेशन सम्पन्न

Next Post

पोखरा ३३ मा नेपाल सम्वत ११४४ मनाइयो

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पोखरा ३३ मा नेपाल सम्वत ११४४ मनाइयो

पोखरा ३३ मा नेपाल सम्वत ११४४ मनाइयो

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?