कोभिड–१९ को बन्दाबन्दीपछि सुनसान बनेको बेगनासताल मुग्लिन–पोखरा राजमार्गको तालचोक हुँदै बेगनास जोडिने सडक निर्माणाधीन रहेकोले बेगनासको यात्रामा पर्यटकलाई सास्ती बनेको छ।
पर्यटन ब्यबसाय मात्र नभई डुंगा व्यवसाय संगै बेगनासको सिंगो पर्यटन क्षेत्र नै सुस्ताएको छ।








Discussion about this post