पोखरा महानगरपालिकामा मुसलधारे वर्षा संगै अस्फाल्ट प्रविधिको सडक पिच गरिरहेको छ ।
पोखरा ९ नयाँ बजारमा एकातिर झरी परेर सडकमा खोला बगेको छ भने संगै अस्फाल्ट पिच पनि गरिएको छ ।
सडक विभाग अन्तर्गत भईरहेको पिचको गुणस्तर कस्तो होला आगामी दिनमा हेर्न बाकि नै छ।
यस अघि पिचमा गुणस्तर नभएको भन्दै सामाजिक सञ्जालमार्फत अख्तियार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको थियो ।
Discussion about this post