• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

चेतनशिल आर्दश युवा क्लबले “दशैं टोल कप २०८०” आयोजना गर्ने

Ramsharan Nepali by Ramsharan Nepali
September 29, 2023
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
362
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १२ असोज ।
चेतनशिल आर्दश युवा क्लब पोखरा–३०, शिशुवाले नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा “दशैं टोल कप २०८०” फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

कार्तिक ४ र ५ गते तालचोक स्थित काईटस् फुटसल सञ्चालन हुने टोलस्तरीय फुटसल प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २५ हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उप–विजेता टिमले नगद १५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । प्रतियोगितामा टिम दर्ता शुल्क रु दुई हजार पाँच सय तय गरिएको खेल संयोजक पुकार ताम्राकारले वताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्स र मिडफिल्डर, सर्वाधिक गोलकर्ता, अनुसासित टिमम्यान अफ द म्याच र ईर्मजिङ प्लेयरलाई पनि पुरस्कृत गरिने प्रतियोगिताका संयोजक विशाल गुरुङले वताए ।

आपसी भाईचारा र बन्धुत्वको भावनाको अभिवृद्धिका लागी आयोजना गरिएको प्रतियोगितामा करिब २० टिमको सहभागिता रहने अनुमान गरिएको क्लवका अध्यक्ष सर्बेन्द्र न्यौपानेले वताए ।

प्रतियोगिताको प्रस्तुतकर्ता मेट्स ईन्टरनेशनल एजुकेशन एण्ड भिजा सर्भिसेज, स्र्पोटस पार्टनरमा ओजी स्र्पोटस र काईटस फुटसल रहेका छन भने मिडिया पार्टनरमा लेखनाथ खबर डट कम रहेको छ ।

Previous Post

लेखनाथ कुटानी पिसानी व्यवसायी समितिको अध्यक्षमा विष्णु प्रसाद लामिछाने

Next Post

दिवङ्गत सदस्यहरुको स्मृतिमा लेकसिटी युथ क्लवले फुटसल गर्ने

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
दिवङ्गत सदस्यहरुको स्मृतिमा लेकसिटी युथ क्लवले फुटसल गर्ने

दिवङ्गत सदस्यहरुको स्मृतिमा लेकसिटी युथ क्लवले फुटसल गर्ने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?