• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

दिवङ्गत सदस्यहरुको स्मृतिमा लेकसिटी युथ क्लवले फुटसल गर्ने

Lekhnath Khabar by Lekhnath Khabar
October 3, 2023
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
235
VIEWS
Share on FacebookShare on Twitter

लेकसिटि युथ क्लव पोखरा २७ तालचोकले आफ्ना दिवङ्गत सदस्यहरुको स्मृतिमा फ़ुटसलको आयोजना गर्ने भएको छ।

क्लब लाई स्थापनाकाल देखि नै योगदान दिई अल्पायुमै दिवंगत भएका सदस्यहरुको आत्माहरुको चिर शान्तिको कामना सहित दशैँको पुर्व सन्ध्यामा ‘प्रथम फाईभ-ए साईड फ़ुट्सलको आयोजना गर्न लागेको क्लवका अध्यक्ष राजन अधिकारीले जानकारी दिएका छन् ।

कार्तिक १ देखि ३ गते सम्म तालचोकमा रहेको काइट्स फ़ुट्सलमा हुने प्रतियोगिताको विजेताले रु ५५ हजार ५ सय ५५ तथा उपविजेताले २७ हजार ७ सय ७७ रुपैया सहित सिल्ड मेडल र प्रमाणपत्र पाउने क्लवले बताएको छ।

क्लवका दिवंगत सदस्यहरु दल बहादुर भण्डारी, बिनोद न्यौपाने, रमेश घले गणेश गुरुङ, जेनेन घले, सुमन रानाभाट, मनोज गुरुङ, सुदिप अधिकारी तथा प्रज्वल गुरुङ को स्मृतिमा पहिलो पटक प्रतियोगिता संचालन गर्न लागेको प्रति भावात्मक सहित खुसि भएको क्लवका संस्थापक अध्यक्ष सुरज जंग राणाले बताएका छन्।

सो प्रतियोगितामा करिव २५ टिम सहभागी हुने कार्यक्रम संयोजक सागर रानाले लेखनाथ खवर लाई जानकारी दिएका छन्।

May be an image of 1 person, playing soccer, playing football and text that says 'Youth Movement For Serial Change Happy Lijaya Dushani 2080 Lakecity Estd: 2063 Youth Club Presents "Sports For Health" Open5-A Side Futsal Tournament First Prize: 55,555 (With Shield, Medal, Certificate) Second Prize: 27,777 (With Shield, Medal, Certificate) High Scorer 1500 (Ty) Best Goalkeeper 1500 (Trophy) Best Defender: 1500 (Trophy) Player Of The Tournament (Trophy) Date 2080 07 01- 03 Venue Kite Sports, Talchowk Contact No 9824176112, 9844918922, 9869604021 Team Entry Fee Rs. 3,500/- loving memories our club members Dai Bahadur Bhandari, Binod Neupane, Ramesh Ghale, Ganesh Gurung Janen Ghale, Manoj Gurung, Suman Ranabhat, Sudip Adhikari, Prajwal Gurung'

Previous Post

चेतनशिल आर्दश युवा क्लबले “दशैं टोल कप २०८०” आयोजना गर्ने

Next Post

दशैंको टीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
दशैंको टीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा

दशैंको टीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?