हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजका नाममा परम्परा र रितिरिवाज बाहिर रहेका तडकभडक, भड्कीला कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ । यदि यस्तो कार्य गरेमा कानून बमोजिम कारवाही गरिने समेत कास्की प्रशासनले बताएको छ ।

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com
Read more
Our Team
© 2022 Lekhnath Khabar
© 2022 Lekhnath Khabar
Discussion about this post