लेखनाथ, भदौ १२ । लेखनाथ उद्योग वाणिज्य संघको १४ औं महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वको लागी बिभिन्न १९ पदका लागि ३७ जना चुनावी मैदानमा उत्रेका छन्।
भदौ २३ गते हुने चुनावमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष सहित संस्थागत सदस्य एक, एशोसियट सदस्य एक, महिला आरक्षण सदस्य दुई र खुल्ला आठ सदस्यका लागि निर्वाचन हुदैछ।
नमुना मतपत्र हेर्नुहोस:
Discussion about this post