• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेउवा संघको १४ औं महाधिवेशनका लागी उम्मेद्ववारी दर्ता सम्पन्न

Ramsharan Nepali by Ramsharan Nepali
August 26, 2023
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
178
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, भदाै ९ । लेखनाथ उद्योग वाणिज्य संघको भदौ २२ र २३ गते हुन लागेको २७ औं साधारण सभा तथा १४ औं महाधिवेशनका लागी शनिबार उम्मेद्ववारी दर्ता सम्पन्न भएकाे छ ।

विहान ११ बजेबाट दिउसाे ३ बजेसम्म खुला गरिएकाे उम्मेद्वारी दर्तामा पदाधिकारी र सदस्य गरि विभिन्न  १९ पद्को लागि जम्मा ३७ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।

संघकाे अध्यक्ष पदका लागि भरतकुमार अधिकारी र विनाेद श्रेष्ठले उम्मेद्वारी दिएका छन भने वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा र ऋषिराम जमरकट्टेलले उम्मेद्वारी दिएका छन ।

यस्तै प्रथम उपाध्यक्षमा गोपिचन्द्र बास्तोला र उपेन्द्र राज सुबेदी, द्दित्तीय उपाध्यक्षमा बिक्रम कर्माचार्य र मेनुका श्रेष्ठ, महासचिवमा जानुका पराजुली अधीकारी र जीवन तिवारी, उपमहासचिवमा भरत राज ओझा र भिम बहादुर सार्की (काईला), काेषाध्यक्षमा ध्रुव वावु भट्टराई (आई. डी.) र पुष्पमणि भट्टराईले उम्मेद्वारी दिएका छन ।

संघकाे महिला सदस्यका लागि जमुना गिरि, प्रतीक्षा रानाभाट, प्रभा कुमारी पौडेल लामिछाने र सुमित्रा बन्जाराले उम्मेद्वारी दर्ता गराएका छन ।

एसोसिएट तर्फकाे सदस्य पदमा भने प्रेम प्रसाद शर्माकाे मात्र उम्मेद्वारी परेकाले उनी निर्विराेध भएका छन । संस्थागत सदस्य पदका लागि विजय गुरुङ र कुल बहादुर रानाभाटकाे उम्मेद्वारी परेकाे छ।

कार्यसमिति सदस्यमा अर्जुन भण्डारी, भविन्द्र पुन (भविन), भरत थापा, भुवानीप्रसाद पौडेल, बिजय न्यौपाने (ई), बिन्दुचन्द्र बराल, बिरेन्द्र बानिया, बिरेन्द्र राज भुर्तेल, गंगा कुमारी मल्ल, हरि बस्ताकोटी, खेमराज बराल, कृष्ण प्रसाद सुवेदी, लक्ष्मी प्रसाद ढुङ्गाना (एल पि), राजन कल्याण वड्गामी, सुर्य प्रकाश ढुङ्गाना (एस पि) र टिकाराम सापकोटाले उम्मेद्वारी दिएका छन ।

बिहान १० :३० बजे देखि मनोनयन को फारम बितरण भएकाे र ११ बजे देखि अपराह्न ३ बजे सम्म उम्मेद्वारी दर्ताको कार्यक्रम रहेको थियाे भने १२ गते मंगलवार सम्म दावी विराेधकाे लागि समय ताेकिएकाे निर्वाचन आयोगले बताएको छ।

संघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष सहित संस्थागत सदस्य एक, एशोसियट सदस्य एक, महिला आरक्षण सदस्य दुई र खुल्ला आठ सदस्यका लागि निर्वाचन हुनेछ ।

Previous Post

कार्यसमिति सदस्य पदमा राजन कल्याण बड्गामीले उम्मेद्वारी दिने

Next Post

नागरिक समाजको सचेतना कार्यक्रम

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
नागरिक समाजको सचेतना कार्यक्रम

नागरिक समाजको सचेतना कार्यक्रम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?