• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

कार्यसमिति सदस्य पदमा राजन कल्याण बड्गामीले उम्मेद्वारी दिने

Lekhnath Khabar by Lekhnath Khabar
August 26, 2023
in अर्थ खबर, समाचार, समाज
0
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

 

लेखनाथ –
लेखनाथ उद्योग बाणिज्य संघको १४ औ महाधिवेशनमा पोखरा ३० का युवा ब्यबसायी राजन कल्याण बड्गामीले कार्य समिति पदमा उम्मेद्वारी दिने भएका छन्।

लायन्स क्लव अफ लेखनाथ गार्डेनसिटीका पूर्व अध्यक्ष, सहकारी अभियन्ता एवं सफल युवा व्यवसायी बड्गामी अघिल्लो निर्वाचनमा झिनोमतले पराजित भएका थिए ।

लामोसमय देखी व्यवसायमा निरन्तरता, सवैसँग मित्रताको व्यवहार शैली रहेका बड्गामीले यसपाली आफ्नो जित सुनिस्चित रहेको दावी गरेका छन्।

बिहान १० :३० बजे देखि मनोनयन को फारम बितरण हुने र ११ बजे देखि अपराह्न ३ बजे सम्म उम्मेद्वारी दर्ताको कार्यक्रम रहेको निर्वाचन आयोगले बताएको छ।

संघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष सहित संस्थागत सदस्य एक, एशोसियट सदस्य एक, महिला आरक्षण सदस्य दुई र खुल्ला आठ सदस्यका लागि निर्वाचन हुनेछ ।

Previous Post

१४ औं महाधिवेशनको लागि उम्मेद्वारी दर्ता आज हुँदै

Next Post

लेउवा संघको १४ औं महाधिवेशनका लागी उम्मेद्ववारी दर्ता सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
लेउवा संघको १४ औं महाधिवेशनका लागी उम्मेद्ववारी दर्ता सम्पन्न

लेउवा संघको १४ औं महाधिवेशनका लागी उम्मेद्ववारी दर्ता सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?