सचिन रानाभाट,
लेखनाथ –
पोखरा महानगरपालिका वडा नं २७ का वडा सचिव प्रभात लामिछाने २ लाख ५० हजार घुस सहित रंगेहात पक्राउ परेका छन्।
एक सेवा ग्राहीको घटना दर्ताको काम मिलाइदिने भन्दै उक्त रकम रामु सुबेदीको सनराईज बैंकमा जम्मा गरेर भौचर माग गर्दा उनि रंगेहात पक्राउ परेका हुन्।
टेलिभिजन कार्यक्रम गण्डकी छड्केका संचालक अपिल त्रिपाठीको स्ट्रिंग अपरेशनको क्रममा पक्राउ परेका लामिछानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
भिडियो हेर्नुहोस।
Discussion about this post