• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेखनाथ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझाद्वारा उम्मेदवारी घोषणा

Ramsharan Nepali by Ramsharan Nepali
August 2, 2023
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
239
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १७ साउन  । लेखनाथ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझाले उम्मेदवारी घोषणा गरेका छन् । संघको बर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष भएर काम गरिरहेका उनले आसन्न निर्वाचनका लागि बुधबार पत्रकार सम्मेलन को आयोजना गरी वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

संघको १४औं अधिवेशन आगामी भदौ २२ र २३ गते हुँदैछ । ‘सिर्जनाशिलता, उद्यमशिलता र आर्थिक समृद्धि आजको आवश्यकता’ मूल नाराका साथ उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

संघको दसौं १०औं अधिवेशन २०७२ मा कार्यसमिति सदस्य भएका उनी सोही वर्ष लेखनाथ महोत्सवको उपसमिति संयोजक भएरसमेत काम गरे । सूचना प्रविधि उपसमिति संयोजक भएर पनि संघमा उनले सो कार्यकालमा योगदान पुर्याएका थिए । ११औं अधिवेशन २०७४ मा कोषाध्यक्षमा निर्वाचित भएका उनले कृषि उपज, वाटर फन्ट, व्यावसायिक महल, स–शुल्क ज्येष्ठ नागरिक व्यवस्थापनमा विशेष योगदान गर्न सफल भए ।

Previous Post

लेउवा संघको कोषाध्यक्ष पदमा युवा व्यवसायी पुष्पमणी भण्डारीले उम्मेदवारी दिने

Next Post

लेखनाथचोक-शिशुवा-गगनगौडा र पुँडीटार-बिरौटा सडक स्तरोन्नति हुने

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लेखनाथवासीको आशा: पोखरा विमानस्थल बन्यो अब विकास होला कि ?

लेखनाथचोक-शिशुवा-गगनगौडा र पुँडीटार-बिरौटा सडक स्तरोन्नति हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?