• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

ब्रहमरुपा विद्यालयमा सितल चौतारी लायन्सको डष्टविन सहयोग

Lekhnath Khabar by Lekhnath Khabar
July 29, 2023
in समाचार, समाज, स्थानीय
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १३ साउन : पोखरा ३२, जनताको चौतारामा रहेको ब्रह्मरुपा माध्यमिक विद्यालयलाई लायन्स क्लव अफ सितल चौतारीले १५ थान डष्टविन सहयोग गरेको छ ।

विद्यालयका सहायक प्रधानाध्यापक मधुसुधन सापकोटालाई एक समारोहका विच लायन ललितवहादुर कुँवरले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गर्दै मानविय सहयोगका लागि स्थापना भएको संस्थाले विषेश गरी स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा र विद्यालयमा विषेश काम गरेको कुँवरले बताए ।

कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष प्रेम प्रसाद सुवेदी,, प्रथम उपाध्यक्ष विष्णुहरी भुगाई द्धितिय उपाध्यक्ष योगेन्द्र भण्डारी, सचिव सन्तोष गिरी, कोषाध्यक्ष जीवन श्रेष्ठ, सहसचिव मनवहादुर कुवर र कृष्ण आचार्यको उपस्थिति रहेको थियो ।

Previous Post

लेउवा संघको उप महासचिव पदमा भरतराज ओझाको उम्मेदवारी घोषणा

Next Post

लेउवा संघको महासचिव पदमा जीवन तिवारीको उम्मेदवारी घोषणा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
लेउवा संघको महासचिव पदमा जीवन तिवारीको उम्मेदवारी घोषणा

लेउवा संघको महासचिव पदमा जीवन तिवारीको उम्मेदवारी घोषणा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?