• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

महासचिव पदमा जानुका पराजुली अधिकारीले उम्मेदवारी दिने

Lekhnath Khabar by Lekhnath Khabar
July 23, 2023
in अर्थ खबर, समाचार
0
0
SHARES
238
VIEWS
Share on FacebookShare on Twitter

सचिन रानाभाट
लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको इतिहासमै पहिलोपटक महिला पदाधिकारीको रुपमा निर्वाचित भएर नाम दर्ज गराउन सफल जानुका पराजुली अधिकारीले आसन्न १४ औं महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिने मनसाय व्यक्त गरेकी छन् ।

एक कार्यकाल कार्यसमिति सदस्य एवं तालिम संयोजक, एक कार्यकाल कोषाध्यक्ष तथा बर्तमान उपमहासचिव समेत रहेकी पराजुली अधिकारीले उद्योगी व्यवसायीहरुको चाहना अनुरुप नै आफूले महासचिव पदमा उम्मेदवारी प्रस्तुत गर्न लागेको बताइन् ।

‘व्यावसायिक नेतृत्वमा लैंगिक समानता आजको आवश्यकता लाई आत्मसाथ गर्दै आर्थिक रुपमा पछि परेका र पारिएका वर्गलाई व्यवसायको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य रहेको छ।’ – उनि भन्छिन।

होराइजन कटेज एन्ड रेस्टुरेन्टकि सञ्चालक पराजुली अधिकारीले पपुलेसन, जेन्डर एन्ड डेभलपमेन्ट स्टडिजमा मास्टर्स तथा एलएलबि समेत गरेकी छन् । त्यस्तै उद्यमशीलता विकास सहजकर्ता, सामुदायिक मेलमिलाप सहजकर्ता, सामाजिक परिचालक संयोजक लगायत बिभिन्न क्षेत्रमा उनको विज्ञता रहेको छ।

Previous Post

लेउवा संघको कार्यसमिति सदस्य पदमा युवा उद्यमी अर्जुन भण्डारीले उम्मेदवारी दिने

Next Post

टिआईसी एलुम्नाई एसोसियसनको प्रथम चार्टर डे मा स्टेशनरी बितरण

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
टिआईसी एलुम्नाई एसोसियसनको प्रथम चार्टर डे मा स्टेशनरी बितरण

टिआईसी एलुम्नाई एसोसियसनको प्रथम चार्टर डे मा स्टेशनरी बितरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?