पोखरा – पोखरा महानगरपालिकाले नगरबासीको चासो, गुनासो र समस्यालाई समाधान सुन्न सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ ।
महानगरले साउन ५ गते मध्यान्ह १२:३० बजे पोखरा सभागृहमा उक्त कार्यक्रमको आयोजना गरेको हो।
मेयरसँग प्रत्यक्ष पोखराको हित केन्द्रित गुनासो, प्रश्न राख्न पाइने पोखरा महानगरले सूचना प्रकाशित गरी उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।
Discussion about this post