• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा फोटोग्राफर संघको रक्तदान

Lekhnath Khabar by Lekhnath Khabar
July 20, 2023
in समाचार, स्थानीय
0
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

पोखरा –

पोखरा फोटोग्राफर संघ पोखरा नेपालले आयोजना गरेको रक्तदानमा ६० युनिट रगत संकलन भएको छ ।

संघका अध्यक्ष रामचन्द्र पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले ६३ औं पटक रक्तदान गरेका संस्थाका संरक्षक एवं अक्षयकोष दाता गणेश छविलाई ब्लडब्याग हस्तान्तरण गरी शुभारम्भ गरे ।

४२ औं फोटोग्राफी दिवसका अवसरमा विविध कार्यक्रम गरेको संघले बुधबार रक्तदान गरेको हो ।

कार्यक्रममा अक्षयकोषदाता गणेश छबि, तीर्थ श्रेष्ठ, फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गाप्रसाद पौडेल, प्रतिभा छनोट समितिका संयोजक घनश्याम पौडेल लगायतले बोलेका थिए ।

रक्तदान कार्यक्रम संयोजक हरिशरण ढुंगाना रहेका थिए भने सञ्चालन संघका सचिव देवानन्द पोख्रेलले गरेका थिए ।

Previous Post

सुरक्षित खानेपानीको लागी अवलोकन भ्रमण

Next Post

सम्झौंता पुरा नगरे फोहर फाल्न नदिने वडावासीको चेतावनी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
सम्झौंता पुरा नगरे फोहर फाल्न नदिने वडावासीको चेतावनी

सम्झौंता पुरा नगरे फोहर फाल्न नदिने वडावासीको चेतावनी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?