• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरामा मनाइयो भानु जयन्ती

Lekhnath Khabar by Lekhnath Khabar
July 14, 2023
in समाचार, स्थानीय
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

पोखरा। राष्ट्रिय विभूति आदिकवि भानुभक्तको २१० औं जन्मजयन्ती पोखरामा विविध कार्यक्रम गरी मनाइएको छ ।

भानु वाङमय प्रतिष्ठान पोखराले शुक्रबारले शुक्रबार बिहान प्रभातफेरीसहित विविभ कार्यक्रम गरेको छ ।

चिप्लेढुंगाबाट सुरु भएको ¥याली महेन्द्रपुल, रानीपौवा, हुँदै फूलबारीस्थित भानुपार्कमा पुगेर समारोहमा परिणत भएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भानुको शालिकमा माल्याल्र्पण गरे । पृथ्वीनारायण क्याम्पसबाट स्नातकोत्तर तह नेपाली विषयमा सर्वोत्कृष्ट अंक ल्याउन मीलनकुमारी नेपालीलाई उक्त अवसरमा भानु वाङमय पुरस्कार २०८० प्रदान गरिएको छ ।

पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले स्थापना गरेको पुरस्कार प्रतिष्ठानले सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा साहित्यकार, शिक्षक, विद्यार्थी, समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरु, सुरक्षाकर्मी लगायत सहभागी थिए।

Previous Post

मृगौला पीडित प्रमिशको याचना : ‘सहयोग पाए बाँच्ने थिएँ’

Next Post

घाँसखेती उत्पादकलाई महानगरको प्रोत्साहन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
घाँसखेती उत्पादकलाई महानगरको प्रोत्साहन

घाँसखेती उत्पादकलाई महानगरको प्रोत्साहन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?