काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा बुधबार अन्त्येष्टि गरिएको छ ।
उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।
दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।






Discussion about this post