• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

लेखनाथ हाफ म्याराथन शनिबार हुदै

Lekhnath Khabar by Lekhnath Khabar
June 9, 2023
in खेलकुद, समाचार
0
smart

smart

0
SHARES
108
VIEWS
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा यहि जेठ २७ गते लेखनाथ हाफ म्याराथन दौड हुने भएको छ ।

कास्कीमा रहेका तालहरुको प्रचार प्रसारमा सहयोग पुग्ने गरि ताल देखि ताल सम्म भन्ने मुल नाराका साथ विभिन्न तीन समुहमा हुने दौडका वारेमा विहिवार लेखनाथ रङ्कशालामा राखिएको पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक वहादुर गोदारले तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए ।

लेखनाथ रङ्कशालाबाट सुरु हुने दौड लेखनाथका विभिन्न ठाउमा पुगी बेगनासताल किनारा हुदै पुन लेखनाथ रङ्कशालामा आईपुग्ने छ । प्रतियोगिताको पुरुष तर्फ राष्ट्रिय खुल्ला २१ किमी ,महिला तर्फ राष्ट्रिय खुल्ला १० कि मि र विद्यालय तर्फ छात्र ,छात्राको पाँच कि मि को सडक दौड हुने भएको छ ।

प्रतियोगितमा करिव आठ सय जना धावकले सहभागीता जनाउने विश्वास आयोजकहरुले गरेका छन् प्रतियोगिता संचालनमा करिव आठ लाख खर्च हुने अनुमान समेत गरिएको पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिएका छन् ।

म्याराथन दौडको २१ र १० किमि मा प्रथम हुनेलाई ३० हजार,द्धितिय हुनेलाई २० हजार र तृतिय हुनेलाई १० हजार नगद मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ भने विद्यालय छात्र छात्रा ५ कि मि तर्फको दौडमा मा प्रथम हुनेलाई १५ हजार,द्धितिय हुनेलाई १० हजार, तृतिय हुनेलाई ५ हजार ,चौथो हुनेलाई १५ सय र पाँचौ हुनेलाई एक हजार नगद मेडल र प्रमाण पत्र प्रदान गरिने छ । यसैगरि म्याराथन तर्फ पोखरा च्याम्पिन एक जनालाई १० हजार नगद सहित मेडल,प्रमाण पत्र सहित उचित पुरस्कार प्रदान गरिने भएको छ ।

Previous Post

धार्मिक पर्यटकिय स्थल वराहक्षेत्र तथा बेगनासकोट वर्तमान र भविष्यः

Next Post

आदर्श हार्डवयर १२ औं बर्षमा प्रवेश

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक
मनोरञ्जन

आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

प्रविधि–मैत्री व्यवस्थापन मार्फत संक्रमणकाललाई रूपान्तरण गर्ने : मन्त्री भण्डारी
समाचार

प्रविधि–मैत्री व्यवस्थापन मार्फत संक्रमणकाललाई रूपान्तरण गर्ने : मन्त्री भण्डारी

त्रिवेणी पब्लिक माविमा नृत्य प्रतियोगित, बिद्यार्थी सम्मान र वधाई
समाचार

त्रिवेणी पब्लिक माविमा नृत्य प्रतियोगित, बिद्यार्थी सम्मान र वधाई

तृतिय बाहिनी प्रथम गोर्खा राईफलको ६६ औं स्थापना दिवस
समाचार

तृतिय बाहिनी प्रथम गोर्खा राईफलको ६६ औं स्थापना दिवस

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

Next Post
आदर्श हार्डवयर १२ औं बर्षमा प्रवेश

आदर्श हार्डवयर १२ औं बर्षमा प्रवेश

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?