• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

चार युवा द्वारा बिद्यार्थीहरुलाई सहयोग

Lekhnath Khabar by Lekhnath Khabar
June 3, 2023
in शिक्षा, समाचार, समाज
0
0
SHARES
71
VIEWS
Share on FacebookShare on Twitter

 

जेठ, २० लेखनाथ ।

पोखरा ३० का चार युवा हरुले कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालय, पोखरा २७ अर्चलेमा अध्ययनरत ३० जना छात्र छात्राहरु लाई टाई तथा बेल्ट सहयोग गरेका छन्। पोखरा ३० का विधान देउजा, जीवन ढकाल, आनन्द रानाभाट तथा सन्देश भुजेल द्वारा उक्त सामाग्री शुक्रबाट एक कार्यक्रम का बीच बिद्यालयमा पुगेर हस्तान्तरण गरेका हुन्।

ग्रामिण भेगमा रहेका बिपन्न र आर्थिक रुपले कमजोर भएका बिद्यार्थी हरुका लागि सानो सहयोग गर्न पाउँदा निकै खुसि लागेको बिधान देउजाले बताएका छन्। साथै यस कार्यमा सहयोग पुर्याउने शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरु प्रति धन्यबाद समेत ब्यक्त गरेका छन्।

शिक्षक अभिभावक संघका संयोजक राममणि पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रम शिक्षक वेदनाथ अधिकारीले सन्चालन गरेका थिए भने बिद्यालय का प्रधानाध्यापक गुरु प्रसाद सापकोटाले स्वागत गरेका थिए।

 

No description available.

No description available.

No description available.

Previous Post

उपमेयरसँग बिद्यार्थी अन्तरसंवाद

Next Post

नेपाल रेडक्रस सोसाईटी पोखरा २६ मा ६१ युनिट रगत संकलन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा पक्षी समाजको गिद्ध गणना : पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए
समाचार

पोखरा पक्षी समाजको गिद्ध गणना : पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

कोरोना संक्रमितको संख्या वढ्न थाले
समाचार

तलब न नियुक्ति : संक्रामक तथा सरुवा रोग अस्पतालका पुराना स्वास्थ्यकर्मी

पोखरादेखि सिक्लेसको गाडी भाडा घट्यो, अब ५ सय
अर्थ खबर

पोखरादेखि सिक्लेसको गाडी भाडा घट्यो, अब ५ सय

सडक निर्माणमा सामग्रीको अभाव
समाचार

नौबिसे–मलेखु सडक राति बन्द हुने, दिउँसो यात्रा गर्न आग्रह

भदौ ३० देखी असोज ६ सम्म लामेआहालमा सप्ताह ज्ञान महायज्ञमा हुने
समाचार

भदौ ३० देखी असोज ६ सम्म लामेआहालमा सप्ताह ज्ञान महायज्ञमा हुने

Next Post
नेपाल रेडक्रस सोसाईटी पोखरा २६ मा ६१ युनिट रगत संकलन

नेपाल रेडक्रस सोसाईटी पोखरा २६ मा ६१ युनिट रगत संकलन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Executive editor : Ramsharan Nepali

  • Senior Reporter : Sachin Ranabhat

  • Reporter : Kishor Pariyar

  • Photo Journalist : Janak Raj Tiwari

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?