• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

नेवारी भाषा संरक्षणका लागि प्रशिक्षण

Lekhnath Khabar by Lekhnath Khabar
May 21, 2023
in समाचार, समाज, स्थानीय
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,७ जेठ । गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराको आयोजना र अर्घौ नेवाःखाल लेखनाथको सहकार्यमा संचालित एक महिने नेपाल (नेवारी) भाषा प्रशिक्षण सम्पन्न भएको छ ।

भाषा,कला र सस्कृती लोप हुदै गएकोले यसको संरक्षणका लागि दैनिक रुपमा वोलिने भाषाको प्रयोगलाई बढवा दिनु पर्ने उदेस्यका साथ एक महिने नेपाल भाषा तालिमको आयोजना गरिएको हो ।

गत बैशाख महिना देखि सुरु भएको तालिममा लेखनाथ नगर क्षेत्र भित्र रहेका आठ वटा नेवा ःखालका करिव ४० जनाको सहभागीता रहेको थियो ।

तालिम समापन समारोहमा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठन लोक संस्कृती विभाग प्रमुख डिल कुमारी पौडेलले मातृभाषाको संरक्षण र प्रवद्र्धनका लागि प्रतिष्ठानले अभियान चलाउदै नेपालको चिनारी भनेको भाषा,कला र सस्कृती हो भन्ने सवैले बुझनु पर्नेमा जोड दिएकी थिईन ।

एक महिना सम्म चलेको तालिमा मधुसुदन जोशी र भरतलाल श्रेष्ठले सहजीकरण गरेका थिए । अर्घौ पौवा नेवाः खलका अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रगोपाल श्रेष्ठ,नेवाः मिसा पुच कास्कीका अध्यक्ष संगीता बज्राचार्य, लेखनाथ नेवाः खलका अध्यक्ष भैरवलाल श्रेष्ठ, नेवाःखल कास्कीका उपाध्यक्ष सस्कृत विध तिर्थ श्रेष्ठ,नेवा खाल मिस पुच कास्कीका निर्वतमान अध्यक्ष मेनुका श्रेष्ठ,लेखनाथ मिस पुचका अध्यक्ष पवित्रा श्रेष्ठ र सहभागीहरुको तर्फबाटवर्षा श्रेष्ठ लगाएतले तालिम फलदायी र जिवन उपयोगी भएको बताएका थिए ।

Previous Post

गण्डकी सरकारको उपहार : लेखनाथमा नयाँ यातायात कार्यालय

Next Post

दशनामी समाज गण्डकीको अध्यक्षमा मोती गिरी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
दशनामी समाज गण्डकीको अध्यक्षमा मोती गिरी

दशनामी समाज गण्डकीको अध्यक्षमा मोती गिरी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?