• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

एसइइ दिएका बिद्यार्थीलाइ नि:शुल्क कम्प्युटर तालिम

Lekhnath Khabar by Lekhnath Khabar
May 4, 2023
in शिक्षा, समाचार
0
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

 

पोखरा, २१ बैशाख

एसइइ परिक्षा दिएर बसेका बिद्यार्थीलाइ लक्षीत गर्दै गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले नि:शुल्क तीन महिने कम्प्युटर तालिम संचालन शुरु गरेको छ । उक्त तालिमका लागि शिक्षालयमा प्रशिक्षार्थी अभिमुखिकरण सम्पन्न भएको छ ।

व्यवहारिक शिक्षा र रोजगारमुखि सिप प्रवद्धनका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटसँगको साझेदारीमा पोखरा महानगरपालिका द्धारा गण्डकी बहुप्राविधिक शिक्षालय,संचालित छ । बिभिन्न प्राविधिक विषय अध्यापन सँगै सिइिभिटि को पाठ्यक्रममा आधारित लामो तथा छोटो अवधीका तालिमहरु यस शिक्षालयले प्रदान गरिरहेको छ ।

यसैविच, एसइइ दिएर बसेका बिद्यार्थीको फुर्सदको समयलाइ उत्पादनमुलक बनाउने उद्देश्यले यसै वर्ष देखि कम्प्युटर तालिम संचालन गरिएको शिक्षालयका निर्देशक लक्षमण तिमिल्सनाले बताउनुभयो । निर्देशक तिमिल्सनाका अनुसार, सिटिइभिटी को पाठ्यक्रम अन्तर्गत ३९० घण्टाको छोटो अवधी तालिमका रुपमा यो कार्यक्रम ल्याइएको हो ।

No description available.

यहि बैशाख २४ गते देखि दैनिक रुपमा संचालन हुन लागेको उक्त तालिमका लागि बिद्यार्थी छनौट लगायतका संपुर्ण प्रक्रियाहरु पुरा भइसकेको शिक्षालयले जनाएको छ । तालिमका लागि यहि महिनाको शुरुवातमा आवेदन माग गरिएको थियो । तालिमका लागि डेढसय जनाले आवेदन दिएका थिए । उक्त आवेदनहरु मध्य, सिटिइभिटि तालिम योग्यता मापदण्ड पुरा गरेका व्यक्तिहरु ६० जनालाइ तालिमका लागि छनौट गरिएको छ ।

तालिमका लागि आवेदनसँगै जन्मदर्ता प्रमाणपत्र, एसइइ प्रवेशपत्र र वडाको सिफारिस संकलन गरिएको थियो । छनौटमा परेका उक्त ६० जना प्रशिक्षार्थिहरुलाइ दैनिक ३ सिफ्टमा ४ जना प्रशिक्षकले तालिम दिनेछन् । यस्तो तालिम एसइइ लगत्तै हरेकवर्ष संचालन गरिने पनि शिक्षालयले जनाएको छ।

Previous Post

लेखनाथ नगरपालिका पुर्नस्थापना गर्नुपर्नेमा जोड

Next Post

परराष्ट्रका कर्मचारी भण्डारी बेगनास तालमा मृत फेला

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
परराष्ट्रका कर्मचारी भण्डारी बेगनास तालमा मृत फेला

परराष्ट्रका कर्मचारी भण्डारी बेगनास तालमा मृत फेला

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?