• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

प्रहरी कार्यालय हाताभित्र ६ कोठे भवनको शिलान्यास

Lekhnath Khabar by Lekhnath Khabar
March 27, 2023
in समाचार, स्थानीय
0
0
SHARES
93
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १३ चैत्र । ईलाका प्रहरी कार्यालय डाँडाको नाकको हाताभित्र भन्ने ६ कोठे पक्की भवनको सोमबार शिलान्यास गरिएको छ । भवनको पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले शिलान्यास गरेका हुन ।

भवनको शिलान्यास गर्दै वडाध्यक्ष थापाले शान्ती सुरक्षा र सु–व्यवस्था कायम गर्नको लागी स्थानीय सरकार प्रहरीविच समन्वय हुनुपर्नेमा जोड दिएका छन । थापाले भवन निर्माण भएपछि प्रहरीको कार्यसञ्चालन र सेवा प्रवाहमा थप सहजता आउने विश्वास व्यक्त गरेका छन ।

उक्त अवसरमा ईलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश दहालले स्थानीय प्रहरीसँग पर्याप्त श्रोत साधन नभएको अवस्थामा वडा कार्यालयले भवन निर्माणको लागी पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

उनले समाजमा विकृति विसंगतीको रोकथाम गरि सभ्य र सुसंस्कृत समाज निर्माणको लागी प्रहरी संगठन सदैव कटिृवद्ध रहेको वताउँदै यसलाई लक्ष्यमा पुर्याउन स्थानीय सरकार र स्थानीयवासीहरुको सदैव साथ सर्मथन हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा वडाका सब–ईन्जिनियर संकल्प ढुंगानाले भवन निर्माण समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै गुणस्तरमा कुनै सम्झौता नगरीने वताएका थिए । वडाको पहलमा निर्माण हुने उक्त भवन निर्माणको लागी महानगरको २५ लाख र जनसहभागीता ४ लाख ४१ हजार ५सय गरी कुल २९ लाख ४१ हजार ५ सय लागत लाग्ने पनि उनले जानकारी दिए ।

Previous Post

६८ यूनिट रगत संकलन

Next Post

न्यू लेखनाथ पब्लिकमा वित्तिय साक्षरताका लागी जनचेतना कार्यक्रम

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

Next Post
न्यू लेखनाथ पब्लिकमा वित्तिय साक्षरताका लागी जनचेतना कार्यक्रम

न्यू लेखनाथ पब्लिकमा वित्तिय साक्षरताका लागी जनचेतना कार्यक्रम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?