• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

६८ यूनिट रगत संकलन

Lekhnath Khabar by Lekhnath Khabar
March 24, 2023
in समाचार, स्थानीय
0
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, चैत्र ९ । गण्डकी मिजार समाज पोखरा–२६ सक्नेरीले आयोजना गरेको रक्तदान कार्यक्रममा ६८ यूनिट रगत संकलन भएको छ । रक्तदान जिवनदान, जिवनदान महादान भन्ने मुल नाराका साथ बिहिबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा उक्त परिमाणमा रगत संकलन भएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले एक पोका रगतले गर्दा मान्छेको जिवन बाँच्न सक्ने भएकाले रक्तदान गर्न र अरुलाई पनि बेला बेलामा रक्तदान गर्नुपर्छ भन्ने कुरा सिकाउन आग्रह गरेका छन ।

वडाध्यक्ष थापाले समाजले गर्दै आईरहेका गतिविधिहरुलाई आफुले विगतदेखी नै नियालीरहेको वताउँदै समाज परिवर्तनका धेरै कार्यहरु गर्दै आईरहेकोमा प्रशंसा गरेका थिए । वडाको तर्फबाट समाजको निर्माणाधिन भवनलाई सम्पन्न गर्न आगामी आर्थिक वर्षमा केही रकम छुट्टाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।

कार्यक्रममा धादिङ सम्पर्क समाजका अध्यक्ष राजु पाण्डे, महासचिव हरि पन्त, लेखनाथ पत्रकार मञ्चका संस्थापक अध्यक्ष भिमपाणी बराल, लेखनाथ निर्माण व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष भिम नेपाली ‘काईँला’ लायन्स क्लब ईन्टरनेशनल ३२५ जे का डिष्ट्रिक्ट अफिसर रामचन्द्र सेढाई। मिजार समाज गण्डकीका सल्लाहकार तिलक रोका लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष गोपाल नेपालीको अध्यक्षतामा समपन्न कार्यक्रममा उपाध्यक्ष मन बहादुर चर्मकारले स्वागत गरेका थिए भने सल्लाहकार बुद्धराज बस्यालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Previous Post

ढुंगानाले मनाए बृद्ध बृद्धहरु सँग आफनो जन्मदिन

Next Post

प्रहरी कार्यालय हाताभित्र ६ कोठे भवनको शिलान्यास

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
प्रहरी कार्यालय हाताभित्र ६ कोठे भवनको शिलान्यास

प्रहरी कार्यालय हाताभित्र ६ कोठे भवनको शिलान्यास

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?