• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

आनन्द ज्योती बेगनासको वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
March 5, 2023
in शिक्षा, समाचार
0
0
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिका वडा न ३१ मा अवस्थित श्री आनन्द ज्योती माध्यमिक विद्यालय बेगनासको पचासौ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा यही फागुन १७ गते विशेष कार्यक्रमको आयोजना गरी समपन्न भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री तिर्थराज अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री शिवराज अधिकारीले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका पुर्व विद्यार्थी तथा सयुक्त राष्टसघिय वालकोष (युनिसेफ) एशिया तथा अफ्रिका महादेशका विभिन्न देशमा सेवा गर्नुभएका ई.श्री चिरञ्जिवी तिवारीले हालसम्मको सबै भन्दा वढी राशी रु. दश लाखको गुरुआदर्श अक्षय कोषको स्थापना गर्नु भएको सो समारोहमा रु. एक लाख एघार हजार एक सय एकासीको छविलाल सरस्वती अक्षय कोषको तथा रु. एक लाख एघार हजार एक सय एघारको बेदनाथ गगादेवि अक्षय कोषको स्थापना भएको छ ।

मुख्यमन्त्री अधिकारीले विद्यालयमा प्रदेश सरकारको सहयोगमा निर्माण भएको खेल मैदानको समुद्घघाटन गर्नुभएको थियो साथै अक्षय कोषको स्थापना गर्ने तथा चन्दादान गर्ने दानिवर व्यक्तित्वहरुलाइ कार्यक्रममा गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री खगराज अधिकारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री तिर्थराज अधिकारी विशेष अतिथीहरु प्राध्यापक श्री विश्वराज अधिकारी तथा नेपाल सरकार अर्थ मन्त्रालयका उपसचिव श्री वसन्तराज तिवारीले सम्मान गर्नु भएको थियो ।

शिक्षक वसन्त पाहारीले सचालन तथा सत्यराज कडेलले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा माननिय मुख्यमन्त्रीसहित प्राध्यापक श्री विश्वराज अधिकारी तथा नेपाल सरकार, अर्थ मन्त्रालयका उपसचिव श्री वसन्तराज तिवारी, ई.श्री चिरञ्जिवी तिवारी, डा. श्रीप्रसाद कडेल, शिक्षक अभिभावक सघका अध्यक्ष सजिव अधिकारी, श्रीराम कडेल, गणेश बहादुर थापा तथा प्रकाश तिवारीले मन्तव्य राख्नु भएको थियो ।

सामुहिक राष्ट्रियगानवाट शुरु भएको उक्त कार्यक्रममा विद्यालयका विद्याथीहरुले विभिन्न नत्य प्रस्तुत गरेका थिए भने परीक्षामा राम्रो नजिजा ल्याउने विद्याथीहरुलाइ विशेष अतिथीहरु प्राध्यापक श्री विश्वराज अधिकारी तथा नेपाल सरकार, अर्थ मन्त्रालयका उपसचिव श्री वसन्तराज तिवारीले पुरुस्कार वितरण गर्नु भएको थियो ।

Previous Post

चेतनशील आदर्श क्लवको रक्तदान कार्यक्रम सम्पन्न

Next Post

पोखरा २६ मा वडास्तरिय महिला सन्जाल गठन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
पोखरा २६ मा वडास्तरिय महिला सन्जाल गठन

पोखरा २६ मा वडास्तरिय महिला सन्जाल गठन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?