• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

चेतनशील आदर्श क्लवको रक्तदान कार्यक्रम सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
March 1, 2023
in समाचार, स्थानीय
0
0
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

फागुन १७, पोखरा
“रक्तदान जिवनदान” भन्ने नाराका साथ पोखरा ३० मा रहेको चेतनशील आदर्श युवा क्लवले बुधवार रक्तदान कार्यक्रममा ७७ युनिट रगत गरेको छ।

क्लवको २८ औं बार्षिक उत्सवको उपलक्ष्यमा सम्पन्न रक्तदान कार्यक्रमको प्रमुख अतिथिमा पोखरा ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुबेदी रहेका थिए।
कार्यक्रममा जनप्रतिनिधि उमा परियार, बिनोद प्रसाद लामिछाने लगायत बिभिन्न संघ संस्थाको उपस्थिति रहेको थियो।
कार्यक्रमको संयोजन सरोज भट्टराईले गरेका थिए भने संचालन बिधान देउजाले गरेको क्लवका अध्यक्ष सर्बिन्द्र न्यौपानेले जानकारी दिएका छन्।

Previous Post

रामज्योति मावि ४४ औं वर्षमा प्रवेश

Next Post

आनन्द ज्योती बेगनासको वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
आनन्द ज्योती बेगनासको वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

आनन्द ज्योती बेगनासको वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?