पोखरा ।
गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा ४ गते बिहीबार प्रदेशभर सार्वजनिक विदा हुने भएको छ । २०७९ सालमा प्रदेशले दिने सार्वजनिक विदामा उक्त दिन पनि समावेश छ ।
गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद बैठकले यो वर्षका विदाबारे निर्णय गरेको थियो । विदाको निर्णय राजपत्रमा प्रकाशित छ ।








Discussion about this post