• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ माईक्रो दुर्घटना हुँदा चालक सहित ५३ घाईते (नाम सहित)

Lekhnath Khabar by Lekhnath Khabar
February 19, 2023
in समाचार, समाज, स्थानीय, हेडलाईन
0
0
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

फागुन ७, पोखरा

पोखरा महागनरपालिका २७ लेखनाथ स्थित डाँडाकोनाक प्रहरी चौकी अगाडि बस दुर्घटना हुँदा चालक सहित ५३ जना घाइते भएका छन् ।

पोखरा विश्वविद्यालयबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६७४७ नम्बरको लेखनाथ मिनी माइक्रो बस दुर्घटनामा परेको हो ।
घाइतेहरुको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज, फिस्टेल अस्पताल र मेट्रो सिटि अस्पतालमा उपचार भईरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उनले बताए । बसमा अधिकांश पोखरा विश्वविद्यायलबाट फर्किदै गरेका विद्यार्थी रहेका छन् ।

बस करिब १५ मिटर तल खोलामा खसेको केसीले बताए ।

गण्डकी मेडिकल कलेज उपचाररत
१ जिल्ला बर्दिया स्थाई घर भई हाल जिल्ला चितवन मनपा ९वडा नं। नखुलेको० बस्ने बर्ष २५ को पवित्र वैद्य, टाउको दुखेको अवस्था सामान्य ।
२ जिल्ला स्याङ्जा वालिङ न।पा। १ तिरासी घर भइ हाल जिल्ला कास्की पोखरा म।न।पा।१७ बिरौटा बस्ने बर्ष २२ की सुजिता रेग्मी, टाउकोमा चोट अवस्था मध्यम ।
३ जिल्ला कास्की पोखरा(१६ बाटुलेचौर बस्ने बर्ष २७ की अर्चना बस्नेत, मुख र बाँया हातमा चोट अवस्था मध्यम ।
४ जिल्ला कास्की पोखरा म।न।पा।१८ सराङकोट बस्ने बर्ष २२ की एलिसा गोतामे, अनुहार, टाउको र बाँया साप्रोमा चोट अवस्था मध्यम ।
५ जिल्ला रुपन्देही तिलोत्तमा न।पा।१३ घर भएकी बर्ष २४ की ममता न्यौपाने, बाँया खुट्टा, टाउकोमा चोट अवस्था मध्यम ।

मेट्रोसिटी अस्पताल
६ जिल्ला कास्की पोखरा म।न।पा।५ पर्स्याङ बस्ने बर्ष २२ की स्विकृती पोखरेल, टाउको, देब्रे खुट्टामा चोट अवस्था मध्यम ।
७ जिल्ला कास्की पोखरा(७ मासवार बस्ने बर्ष २३ की सुगम पौडेल, टाउको र चोट अवस्था मध्यम ।

फिस्टेल अस्पताल
८जिल्ला कास्की पोखरा म।न।पा।११ फुलवारी बस्ने बर्ष २४ की निशा पुन, टाउको र खुट्टामा चोट अवस्था मध्यम ।
९ ऐ।ऐ। बस्ने बर्ष २३ की अमिसा थापा, मुखमा चोट अवस्था सामान्य ।

पश्‍चिम क्षेत्रीय अस्पताल
१० जिल्ला रुपन्देही सिदार्थ नगर न।पा। ८ बस्ने बर्ष २३ की सोनाली बानिया, दाहिने हातमा चोट अवस्था सामान्य ।
११ जिल्ला काठमाण्डौ नागर्जुन(१० बस्ने बर्ष ६९ को रामकला खड्का दाहिने हातमा चोट अवस्था सामान्य ।
१२ ऐ।ऐ। बस्ने बर्ष २९ की ईन्दु खड्का, निधारमा चोट अवस्था सामान्य ।
१३ ऐ।ऐ। बस्ने बर्ष २१ को सुशान्त खड्का, निधारमा चोट सामान्य ।
१४ जिल्ला रुपन्देही तिलोत्तमा न।पा।१३ बस्ने बर्ष २५ की ममता न्यौपाने, दाहिने खुट्टामा चोट मध्यम ।
१५ ऐ।ऐ। बस्ने बर्ष २३ की अविना पुन मगर, ढाडमा चोट अवस्था मध्यम ।
१६ जिल्ला चितवन भ।न।पा।२६ बस्ने बर्ष २८ की सुजता कौशल टाउको, ढाडमा चोट अवस्था मध्यम ।
१७ जिल्ला कास्की पोखरा म।न।पा।३० बस्ने बर्ष १२ की सचिता गुरुङ, दाहिने खुट्टामा चोट अवस्था सामान्य ।
१८ ऐ।ऐ। बस्ने बर्ष ६५ की सुनसरी गुरुङ, टाउकोमा चोट,अवस्था मध्यम ।
१९ ऐ।ऐ। बस्ने बर्ष ४ की ममता गुरुङ, टाउकोमा चोट,अवस्था सामान्य ।
२० जिल्ला स्याङ्जा गल्याङ न।पा।४ बस्ने बर्ष २५ की विनिता राना टाउको र दाहिने हातमा चोट अवस्था मध्यम ।
२१ जिल्ला रुपन्देही तिलोत्तमा न।पा।६ बस्ने बर्ष २५ की सविता गोतामे, टाउकोमा चोट मध्यम ।
२२ जिल्ला स्याङ्जा आधिखोला गा।पा।(५ बस्ने बर्ष २२ की प्रभा पोखरेल, दाया साप्रामा चोट अवस्था सामान्य ।
२३ जिल्ला रुपन्देही देवदह न।पा। ९ बस्ने बर्ष २५ को गौरव न्यौपाने, दाहिने खुट्टामा चोट अवस्था मध्यम ।
२४ ऐ।ऐ। सैनामैना न।पा।२ बस्ने बर्ष २४ को ईश्वर पाण्डे, टाउकोमा चोट अवस्था सामान्य ।
२५ ऐ।तिलोत्तमा न।पा।७ बस्ने बर्ष २४ को सुनिल थारु, दाहिने हातमा चोट सामान्य ।
२६ ऐ।ऐ। बस्ने बर्ष २४ की मनिषा पाण्डे, दाहिने हातमा चोट अवस्था सामान्य ।
२७ जिल्ला कास्की अन्नपुर्ण गा।पा। ६ बस्ने बर्ष १५ को सहिल गुरुङ, दाहिने हात र निधारमा चोट अवस्था सामान्य ।
२८ जिल्ला चितन भरतपुर न।पा।६ बस्ने बर्ष २५ की सिता अधिकारी, ढाडमा चोट अवस्था सामान्य ।
२९ ऐ।ऐ। बस्ने बर्ष २ को रियाज अधिकारी, निधारमा चोट अवस्था मध्यम ।
३०० ऐ। १४ बस्ने बर्ष ३१ की सिता बास्तोला, निधारमा चोट अवस्था मध्यम ।
३१ ऐ। १४ बस्ने बर्ष २४ की पुष्पा अधिकारी, टाउको र ढाडमा चोट अवस्था मध्यम ।
३२ जिल्ला रुपन्देही देवदह( १० बस्ने बर्ष २४ की प्रकृती रिजाल, ढाडमा चोट सामान्य ।
३३ ऐ।ऐ। बस्ने बर्ष २० को गरिमा न्यौपाने, ढाड र छातीमा चोट सामान्य ।
३४ जिल्ला चितवन म।न।पा।१० बस्ने बर्ष २४ की कल्पना खत्री, टाउकोमा चोट मध्यम ।
३५ ऐ।ऐ। बस्ने बर्ष २९ को सुमन थापा, दाहिने खुट्टामा चोट सामान्य ।
३६ जिल्ला कास्की मादी गा।पा।८ बस्ने बर्ष ५५ को लिला अधिकारी, दाहिने हात र खुट्टामा चोट सामान्य ।
३७ जि।कास्की पोखरा(३ बस्ने बर्ष २५ की नम्रता अधिकारी, मुख र ढाडमा चोट सामान्य ।
३८ जि।कास्की पोखरा म।न।पा। ११ बस्ने बर्ष २४ की निशा पुन, टाउकोमा चोट मध्यम ।
३९ जिल्ला काठमाण्डौ गोकर्णस्वर(७ बस्ने बर्ष ५६ को प्रमोद दाहाल, छातीमा चोट सामान्य ।
४० ऐ।ऐ। बस्ने बर्ष २४ को आज्ञा दाहाल, बाँया खुट्टा र ढाडमा चोट मध्यम ।
४१ जि।ललितपुर(२४ बस्ने बर्ष २४ की रोजिना कार्की, टाउकोमा चोट सामान्य ।
४२ जि।काठमाण्डौ का।म।न।पा।१४ बस्ने बर्ष २० की ईषा भुजेल, दुवै खुट्टा र ढाडमा चोट मध्यम ।
४३ जि।तनहुँ थप्रेक घर भई हाल जि।कास्की पोखरा म।न।पा।१० बस्ने बर्ष ४० की जौमाया गुरुङ, छाती र टाउकोमा चोट मध्यम ।
४४ जि।नवलपुर गैडाकोट न।पा। २ बस्ने बर्ष २४ को बिदुर न्यौपाने, ढाड छाती र खुट्टामा चोट मध्यम ।
४५ जि।रुपन्देही मायादेवी गा।पा। ८ बस्ने बर्ष २५ की संगिता क्षेत्री, दाहिने खुट्टामा चोट सामान्य ।
४६ ऐ।ऐ। बस्ने बर्ष २३ को सचिन के।सी।, दाहिने हात र दुवै खुट्टामा चोट सामान्य ।
४७ जि।कास्की पोखरा म।न।पा। १३ बस्ने बर्ष १५ को सुदिप गिरी, खुट्टामा चोट सामान्य ।
४८ जि।नवलपरासी सुनवल न।पा।४ बस्ने बर्ष २५ की अनिषा चौधरी, खुट्टा र कम्मरमा चोट मध्यम ।
४९ जि।कास्की पोखरा म।न।पा।६ लेकसाईड बस्ने अस्मिता कोइराला
५० पोखरा १३ की ३५ बर्षकी सावित्री अधिकारी
५१ ललितपुर १९ कुमारी पाटीका २४ बर्षिय नशल्प बज्रचार्य
५२ चितवन रत्ननगर ८ टाढीका ३४ बर्षिय सागर पौडेल
५३ चितवन रत्ननगर ८ टाडीकी २७ बर्षिय शोभा सापकोटा

Previous Post

फागुन ४ गते गण्डकी सरकार स्थापनाको सार्वजनिक विदा

Next Post

पोखरा विश्वविद्यालयका ६९९९ विद्यार्थी दीक्षित

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पोखरा विश्वविद्यालयका ६९९९ विद्यार्थी दीक्षित

पोखरा विश्वविद्यालयका ६९९९ विद्यार्थी दीक्षित

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?