• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

कवि शिरोमणीको १३९ औं जन्मजयन्तीको पुर्वसन्ध्यामा विद्यालयस्तरीय खुल्ला कविता

Lekhnath Khabar by Lekhnath Khabar
December 29, 2022
in समाचार, समाज, स्थानीय
0
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter
लेखनाथ, १४ पौष –
कवि शिरोमणी लेखनाथ पौड्यालको १३९ औं जन्म जयन्तीको अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रम अन्तर्गत वडा नं २६ र २७ भित्र रहेका निजी तथा सामुदायिक विद्यालय स्तरीय कविता वाचन प्रतियोगिता विहिबार सम्पन्न भएको छ । जनएकता युवा क्लव पोखरा २७ अर्चलेको आयोजनामा विद्यालय स्तरीय खुल्ला कविता वाचन प्रतियोगितामा लक्ष्मी आदर्श मावि कि छात्रा सुजाना सापकोटाले प्रथम स्थान हासिल गरेकी छन् । त्यस्तै रिलायन्स पब्लिक स्कुलकी छात्रा एलिशा मिश्र द्वितीय र न्यू एरा एकेडेमीकि छात्रा सदिक्षा भण्डारी तृतीय र डायमण्ड माध्यामिक विद्यालयकी छात्रा योग्यता ढुंगाना सान्त्वना भएकी छन् ।
प्रतियोगितामा सहभागी एक मात्र आधारभुत विद्यालय श्री कवि शिरोमणि लेखनाथ आधारभुत विद्यालयका सहभागी विद्यार्थी हरुलाई विशेष पुरस्कार तथा साथै विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाई क्लबको तर्फवाट स्टेशनरी सामान वितरण गरेको आयोजक जना एकता युवा क्लवले जानकारी दिएको छ ।
क्लवले चिरिएका पैताला कृतिका सर्वप्रिय कवि रोशन तिमील्सिना लाई “जनएकता युवा साहित्य पुरस्कार २०७९” बाट सम्मान गरेको छ ।
पोखरा महानगरपालिका वडा नं २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम क्लबका सल्लाहकार श्री गोविन्द वाग्लेले सञ्चालन गरेका थिए ।
Previous Post

कृषकको पनि महोत्सव लेखनाथ महोत्सव

Next Post

लेखनाथ महोत्सवमा नौ दिनमा ८ करोड बढीको कारोबार

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
लेखनाथ महोत्सवमा नौ दिनमा ८ करोड बढीको कारोबार

लेखनाथ महोत्सवमा नौ दिनमा ८ करोड बढीको कारोबार

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?