• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

साना किसान कृषि सहकारीको साधारण सभा

Lekhnath Khabar by Lekhnath Khabar
December 11, 2022
in समाचार, स्थानीय
0
0
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २४ मंसिर । साना किसान कृषि सहकारी संस्था लि। पोखरा–३१ बेगनास को २३औं वार्षिक साधारण सभा तथा ९औं अधिवेशन शनिबारबाट शुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहकारीले वचत तथा ऋणको कारोबार मात्र नगरी उत्पादनमुखी योजनालाई जोड दिनुपर्ने वताउँदै महानगरले पनि कृषिमा आधारीत योजना ल्याउने वताएका छन ।

मेयर आचार्यले सहकारीले वस्तु तथा सेवाको उत्पादनदमा जोड दिनुपर्ने वताउँदै ठाउँको विशेषता अनुसार एक वडा एक उत्पादनमा जोड दिंदै विकासका महत्वपुर्ण काममा पनि जोडिन आग्रह गरे ।

यस्तै जिल्ला सहकारी संघका पुर्वअध्यक्ष रविरमण तिवारीले सहकारीले कृषकहरुलाई एकजुट गराउनुका साथै बचत गर्ने बानिको विकासमा योगदान पुराएको बताए ।

उनले शेयर सदस्यहरुलाई सुलभ रुपमा त्रृण लगानी, विभिन्न किसीमका तालिम, बिउबिजनमा सहयोग, कृषकहरुलाई नयाँ प्रविधिको व्यवस्था लगायतजका विषयमा संस्पथाले पहल गर्नुपर्ने वताएका थिए ।

कार्यक्रममा वडा नं. ३१ की वडा सदस्य धनदेवी तिवारी, पुर्व जनप्रतिनिधि सावित्री भण्डारी, निर्वाचन संयोजक राममणी अधिकारी, कुर्लुङ्गखोला खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष नरनारायण थापा, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अधयक्ष मुरारी शर्मा, शेयर सदस्यहरुको तर्फबाट शारदा अधिकारी र हरी थापा लगायतले बोलेका थिए ।

उक्त अवसरमा सहकारीका शेयर सदस्य रहेका जेष्ठ नागरीक, प्लस टु मा उत्कृष्ट विद्यार्थीहरु, उत्कृष्ट कृषक र उत्कृष्ट वचत तथा कारोबार गर्नेलाई सम्मान समेत गरिएको थियो ।

संस्थाको अध्यक्ष सोमलाल तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष पुष्पकमल ढुंगानाले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन समितिका सदस्य कृष्णप्रसाद ढुंगानाले गरेका थिए ।

२०५७ सालमा ५ सय ७० जना शेयर सदस्यबाट शुरु भएको सहकारीमा हालसम्म एक हजार सात सय ६९ शेयर सदस्य आवद्ध भईसकेका छन । सहकारीले आफ्नो शेयर पुँजी चार करोड ६२ लाख ८२ हजार पुर्याउन सफल भएको छ ।

Previous Post

लेखनाथ जेसीजको अध्यक्षमा ढुगाना

Next Post

१७ औं प्याब्सन स्पोर्टस मिटको उद्घाटन, समाजमा अनुशासनका लागि खेलकुद अपरिहार्य–मन्त्री पौडेल

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

Next Post
१७ औं प्याब्सन स्पोर्टस मिटको उद्घाटन, समाजमा अनुशासनका लागि खेलकुद अपरिहार्य–मन्त्री पौडेल

१७ औं प्याब्सन स्पोर्टस मिटको उद्घाटन, समाजमा अनुशासनका लागि खेलकुद अपरिहार्य–मन्त्री पौडेल

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?