• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

यार्सा ल्याब्स प्रा.लि. बन्याे उत्कृष्ट करदाता

Lekhnath Khabar by Lekhnath Khabar
November 24, 2022
in अर्थ खबर
0
0
SHARES
87
VIEWS
Share on FacebookShare on Twitter
पोखरा । ११औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले उत्कृष्ट करदातालाई सम्मान गरेको छ । “स्वेच्छिक सहभागितासहितको फराकिलो करधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार” भन्ने नाराका साथ हरेक वर्ष मंसिर १ देखि ७ गतेसम्म कर दिवस मनाईन्छ ।

बुधबार भएको कार्यक्रममा पोखराका उद्योगी, व्यवसायीलाई सम्मान गरिएको छ । सबै भन्दा बढी कर बुझाउने सफल यार्सा ल्याब्स प्रा.लि.लाई राजस्व कार्यालय पोखराले सम्मान गरिएको हो ।

२०१६ मा स्थापित यार्सा ल्याब्स प्रा.लि. विगत आधा दशकदेखि मोबाईल गेम्स र मोबाइल एप्लिकेसन बनाउने कार्यमा अवद्ध रहेको छ । उक्त कम्पनिको लुडो गेम एप्लिकेसनले गत महिना आफ्नो 100 Million डाउनलोड पार गरेर रेकर्ड कायम गरेको थियो । अन्य चर्चित गेम तथा एप्लिकेसनमा Photo Maker, Callbreak, Rummy आदि रहेका छन् ।

यार्सा ल्याब्स प्रा.लि.ले बनाएको Driving School and Parking एप्लिकेसन सवारी चालक अनुमति पत्रको आवेदन दिएकाहरु माझ निकै चर्चित छ । यस गेमिङ एप्लिकेसनमा लिखित परिक्षाको लागि प्रश्न पत्रको नमुना र बस, कार, मोटरसाइकल र स्कुटरको ट्रायल अभ्यास पनि गर्न सकिन्छ ।

मोबाईल गेमिङ तथा एप्लिकेसनमा मात्र सिमित नरहि अन्य क्षेत्रमा पनि आवद्ध रहेको यार्सा ल्याब्सले विद्युतिय र यन्त्रिक उपकरण बनाउने कम्पनी यार्सा टेक, नेपाली व्यवसायीहरुको व्यापारिक नेटवर्क यार्सा बजार, बीमा क्षेत्रलाई आद्युनिकिकरण गर्ने सस्तो बीमा जस्ता योजनाहरु छिटै बजारमा ल्याउने तयारी गर्दैछ ।

Previous Post

नयाँ अवतार सहित रुईज हिल पुन: संचालनमा [Roois Hill]

Next Post

लेखनाथ महोत्सवलाई लेखनाथका आमा समुहहरुले सघाउने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ
अर्थ खबर

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी
अर्थ खबर

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने
अर्थ खबर

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने

Next Post
लेखनाथ महोत्सवलाई लेखनाथका आमा समुहहरुले सघाउने

लेखनाथ महोत्सवलाई लेखनाथका आमा समुहहरुले सघाउने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?