• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

नयाँ अवतार सहित रुईज हिल पुन: संचालनमा [Roois Hill]

Lekhnath Khabar by Lekhnath Khabar
November 24, 2022
in अर्थ खबर, समाचार
0
0
SHARES
362
VIEWS
Share on FacebookShare on Twitter

मंसिर ७, लेखनाथ ।

पोखराको नयाँ तालचोकडांडामा रुईज हिल (Roois Hill) रेष्टुरेण्ट पुन: संचालनमा आएको छ । नयाँ संरचना र थप आकर्षक बनाउनका लागी केहि समय सेवा रोकिएको रेष्टुरेण्ट थप सुबिधा सहित संचालनमा आएको हो ।

मंसिर ७ गते देखी थप सेवा सहित थपिएको संरचनामा उक्त रेष्टुरेण्ट संचालनमा आएको संचालक कैलाश बरालले जानकारी दिनु भयो । पारिवारिक वातावरण सहित अन्नपुर्ण हिमशृन्खला सहित लेखनाथ शहरको रातमा सिटिलाईट्स यहाँबाट अवलोकन सकिने उहाले जानकारी दिनुभयो ।

यसको अर्को आकर्षण हो च्याउ आकारको डोम क्यबिन जुन बिल्कुन नयाँ र अनौठो रहेको छ । यसले ग्राहक हरुको मन सजिलै तान्ने विश्वाश लिईएको छ ।

रेष्टुरेण्टले साप्ताहिक लाईभ म्युजिक सहित ठुलो प्रोजेक्टर स्कृनमा विश्वकप फुटवल समेत हेर्न मिल्ने व्यवस्था मिलाएको छ । करिव २ सय ग्राहकहरुलाई एकैसाथ सेवा दिन रेष्टुरेण्ट सक्षम रहेको रेष्टुरेण्टमा तीन वटा एट्याच रुम सहित करिव १२ वटा टेन्टमा बस्ने व्यबस्था समेत रहेको छ ।

करिव १५ वर्ष जापान बसेर होटल तथा रेष्टुरेण्टको लामो अनुभव संगालेका संचालक बरालले आफुले पस्किने स्वाद फरक किसिमको रहेको प्रतिकृया आफुले पाएकोले यस क्षेत्रमा नेपालमै केहि गर्नु पर्छ भनेर नेपाल आएको वताउनु हुन्छ ।

यो संगै रुईज हिल टिमले तालचोकमा फास्ट फुट तथा क्याफे समेत संचालन गर्न लागेको छ । ९५ प्रतिशत काम सम्पन्न भैसकेको क्याफे चाडै नै ग्राहक हरुको सेवामा आउने उहाँले वताउनु भयो ।

Photo : Sachin Ranabhat

 

 

Previous Post

देउसी भैलोबाट उठेको रकम मिर्गौला र क्यान्सर पिडितलाई

Next Post

यार्सा ल्याब्स प्रा.लि. बन्याे उत्कृष्ट करदाता

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

Next Post
यार्सा ल्याब्स प्रा.लि. बन्याे उत्कृष्ट करदाता

यार्सा ल्याब्स प्रा.लि. बन्याे उत्कृष्ट करदाता

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?