• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

देउसी भैलोबाट उठेको रकम मिर्गौला र क्यान्सर पिडितलाई

Lekhnath Khabar by Lekhnath Khabar
November 22, 2022
in समाचार
0
0
SHARES
243
VIEWS
Share on FacebookShare on Twitter
पोखरा, ६ मंसिर – पोखरा महानगरपालिका वडा नम्बर २९ मा रहेको न्यु स्टार क्लबले देउसी भैलोबाट उठेको रकम बाट मिर्गौला पिडित र क्यान्सर पिडित लाई सहयोग गरेको छ।
क्लबले तिहारमा देउसी भौलोबाट उठेको रकम बाट दुबै मिर्गौला फेल भएकी बबिता सुनार लाई दश हजार रुपैया र क्यान्सर पिडित दुर्गा आले मगर र उसका बुबा ओम बहादुर आले मगर लाई चौध हजार पाँच रुपैया सहयोग गरेको क्लब का अध्यक्ष जिवन तामाङ ले जानकारी दिए।
उक्त सहयोग रकम नयाँ बस्ती सुधार समाज घर का अध्यक्ष सोम प्रसाद तामाङ र कोषाध्यक्ष घिर बहादुर थापा मगर को उपस्थिति र सहयोग मा बितरण गरिएको थियो ।
सामाजिक काममा निरन्तर अघि लागने क्लब का अध्यक्ष तामाङ ले बताए।क्लब यस अघि पनि २१ वटा डस्टबिन वितरण गरेका छ ।क्लब का अध्यक्ष तामाङ ले यसरी सामाजिक कार्य गर्दा आफु हरु खुसी भएको र समाज का लागि केहि गर्नु पर्छ भन्ने भाबना बिकसित भएको बताए।

 

No description available.

Previous Post

पोखरा ३१ का कांग्रेस वडा सभापति सहित १५ जना एमाले प्रवेश

Next Post

नयाँ अवतार सहित रुईज हिल पुन: संचालनमा [Roois Hill]

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
नयाँ अवतार सहित रुईज हिल पुन: संचालनमा [Roois Hill]

नयाँ अवतार सहित रुईज हिल पुन: संचालनमा [Roois Hill]

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?