• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ महोत्सवलाई लेखनाथका आमा समुहहरुले सघाउने

Lekhnath Khabar by Lekhnath Khabar
November 25, 2022
in समाचार, स्थानीय
0
0
SHARES
340
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली/लेखनाथ, ९ मंसिर ।
आगामी पुस ७ गतेदेखी १८ गतेसम्म लेखनाथमा सञ्चालन हुने १८औं संस्करणको लेखनाथ महोत्सवलाई लेखनाथका विभिन्न महिला तथा आमा समुहहरुले सघाउने भएका छन ।

अन्र्तराष्ट्रिय महिला हिंसा विरुद्धको दिवसको अवसर पारेर संघले आयोजना गरेको छलफल तथा अन्र्तक्रिया कार्यक्रममा सहभागि विभिन्न आमा समुह तथा महिला समुहका प्रतिनिधीहरुले लेखनाथ महोत्सव लेखनाथवासीहरुका लागी ठुलो चाड भएको बताउँदै यसलाई सफल बनाउन सक्रियतापुर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले आमा समुहहरुको सहभागीता र सक्रियतामा आयोजना गरिने झाँकी र्यालीले महोत्सवको फरक पहिचान बनेको वताउँदै यसले महोत्सव सफल बनाउन संघलाई ठुलो उत्साह र प्रोत्साहन मिलेको वताएका थिए ।

उनले महिलाहरुको क्षमता विकासका साथै आर्थिक क्षेत्रमा क्रियाशिल बनाउनका लागी संघले विभिन्न किसिमका तालीमहरु सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि निरन्तरता दिने वताएका थिए ।

यस्तै महोत्सवका मुल संयोजक एवं संघका अध्यक्ष छत्रधर आत्रेयले लेखनाथ महोत्सव उद्योगी व्यवसायीहरुको मात्र नभई यस क्षेत्रका सम्पुर्ण संघ संस्थाहरुको पनि भएकाले महोत्सवलाई सभ्य एवं भव्य रुपमा सफल बनाउन समपुर्ण संघ संस्थाहरुको सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरेका थिए ।

उनले महोत्सवमा स्थानिय महिला उद्यमी एवं दिदीबहिनीहरुले उत्पादन गरेका घरेलु एवं हस्तकलाका सामानहरु एवं विभिन्न उत्पादनका लागी निशुल्क रुपमा केही स्टलहरुको समेत व्यवस्था गरिने वताउँदै महिलाहरुको क्षमता विकासका लागी संघले विभिन्न तालिमहरु सञ्चालन गर्ने र यसको लागी सिटिईभिटि सँग एम ओ यू पनि गरिसकेको समेत वताएका थिए ।

महोत्सवको संघ संस्था तथा महिला÷आमा समुह परिचालन उप–समितिकी संयोजक जानुका अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न आमा समुह, महिला समुह, टोल विकास संस्थाका गरि ७० जना भन्दा वढि महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले अन्र्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सम्पुर्ण महिला दिदि बहिनीहरुले मंहिला हिंसाविरुद्ध आवाज बुलन्द्ध गर्नुपर्ने र पुरुषवर्गले पनि महिला हिंसा रोकथाम र अन्त्यका लागी हातेमालो गर्नुपर्ने वताएका थिए ।

उक्त अवसरमा ५ वर्षअघि प्यूठानबाट पोखरा आएर विभिन्न संर्घषहरु झेल्दै अहिले महिला निर्माण व्यवसायीको रुपमा पहिचान बनाउन सफल धनि राना मगरले आफ्ना विभिन्न अनुभवहरु सुनाएकी थिईन ।

महिला परिचालन उप–समितिकी सह–संयोजक पार्वती देवी थापाले धन्यवाद व्यक्त गरेको उक्त कार्यक्रमको संचालन संघका महासचिव उपेन्द्रराज सुवेदी ‘राजु’ ले गरेका थिए ।

‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’’ भन्ने नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघो संयूक्त आयोजनामा पोखरा–२७, डाँडाको नाकमा सञ्चालन हुने महोत्सवलाई मुख्य प्रायोजन सगरमाथा लाईफ ईन्स्योरेन्स गरेको छ भने प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको महोत्सवका प्रचार प्रसार समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन ।

Previous Post

यार्सा ल्याब्स प्रा.लि. बन्याे उत्कृष्ट करदाता

Next Post

सिभिल बैंक लिमिटेडको रक्तदान तथा छात्रवृत्ति वितरण

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
सिभिल बैंक लिमिटेडको रक्तदान तथा छात्रवृत्ति वितरण

सिभिल बैंक लिमिटेडको रक्तदान तथा छात्रवृत्ति वितरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?