• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

बिकासका लागि एमालेलाई भोट : अधिकारी

Lekhnath Khabar by Lekhnath Khabar
November 12, 2022
in समाचार
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेकपा (एमाले )को तर्फबाट कास्की क्षेत्र नम्बर १ (१)का उम्मेदवार खगराज अधिकारीले देशको बिकास र समृद्धिका लागि नेकपा एमालेलाई मतदान गर्न आवश्यक रहेको बताएका छन् ।

पोखरा महानगरपालिका २६ मा चुनावी प्रचार अभियानको क्रममा बोल्दै अधिकारीले नेकपा एमालेको नेतृत्वको सरकारका बेला भएका बिकास निर्माणका कामले त्यसलाई पुष्टि गरेको बताए ।

भुमिका खेल्ने प्रतिवद्वता उनले ब्यक्त गरे ।

ुकेन्द्रमा हुँदा पनि मैले यहाँहरुकै आवश्यकताका आधारमा बिकास निर्माणका काममा सहकार्य गरेको थिए अब प्रदेशमा अझ नजिक भएर काम गर्ने अवसर मिलेको छ हामी कास्की क्षेत्र १ मात्रै होइन समग्र गण्डकी प्रदेशलाई बिकासमा अब्बल बनाउने छौुं,उनले भने ।

पुर्ववत   एमाले सरकारले गरेका कामको जगमा रहेर आफ्ना योजना अगाडी बढाउने उनको भनाई थियो ।

कृषकले उत्पादन गरेका बस्तुलाई बजारीकरण गर्नका लागि सरकारले आवश्यक ब्यबस्था गर्ने अधिकारी बताए ।

बजार हुँदा हुँदै पनि उत्पादित बस्तुहरुको बितरण र बजारीकरण हुन नसकेको बताउदै त्यो अवस्था अब आउन नदिने उनले बताए ।

चुनावी प्रचारका क्रममा उनले जनताको गुनासोलाई सुन्ने र आवश्यक सम्बोधन गर्दै आइरहेका छन् ।

 

Previous Post

लायन्स क्लव मेट्रोसिटीको आश्रममा सहयोग

Next Post

नेकपा एस निकट अनेरास्वबियू कास्की जिल्ला सचिब अधिकारी एमाले फर्किए

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

Next Post
नेकपा एस निकट अनेरास्वबियू कास्की जिल्ला सचिब अधिकारी एमाले फर्किए

नेकपा एस निकट अनेरास्वबियू कास्की जिल्ला सचिब अधिकारी एमाले फर्किए

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?