• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लायन्स क्लव मेट्रोसिटीको आश्रममा सहयोग

Lekhnath Khabar by Lekhnath Khabar
November 11, 2022
in समाचार, स्थानीय
0
नागरिक परोपकारको मिडिया उपसमिति गठन

नागरिक परोपकारको मिडिया उपसमिति गठन

0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

लायन्स क्लव मेट्रोसिटीको आश्रममा सहयो

लेखनाथ,२५ कार्तिक

लायन्स क्लव अफ लेखनाथ मेट्रोसिटीले आफनो चौथो स्थापना दिवसको अवसर पारेर पोखरा २७ मा रहेको श्री कृष्ण प्रणामी बृद्धावन धाममा सहयोग गरेको छ ।

क्लवको वार्षिक कार्यक्रम अन्तरगत शुक्रबार आश्रममा रहेका बालबालिका तथा जेष्ठ नागरिकहरुका लागि भोजनको ब्यवस्था गरि सहभोजको आयोजना गरेको हो।

साथै क्लवले आश्रममा बासोवास गर्दै आएका १५ जना बालबालिकाहरुका लागि आवश्यक पर्ने खाद्यान्न समेत सहयोग गरेको थियो ।

क्लवका अध्यक्ष उत्तम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव ३२५ आई का क्याविनेट सेक्रटरी हरिराज पन्त, क्लवका एड्भाईजर शैलेन्द्र मोहन भटराई,आश्रमका संरक्षक स्वामी विष्णु वसिष्ठ र लायन्स क्लव अफ सिमसारकी संस्थापक अध्यक्ष बसुधा भट्टराई लगायतले बाेल्दै क्लवले सामाजिक क्षेत्रमा काम गरेर जनताको मन जित्न सक्नु पर्नेमा जोड दिएका थिए ।

क्लवका संस्थापक अध्यक्ष नरेन्द्रराज बरालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन सचिव निसान श्रेष्ठले गरेका थिए ।

Previous Post

लेखनाथ जेसीज फुटसलको उपादी बैकर्स क्लवलाई

Next Post

बिकासका लागि एमालेलाई भोट : अधिकारी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
बिकासका लागि एमालेलाई भोट : अधिकारी

बिकासका लागि एमालेलाई भोट : अधिकारी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?