सुमन जिसी
लेखनाथ १७ असोज ।
दुबै मृगौला फेल भएका विरामी सोम परियारलाई २०७७० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं. २७ भित्रि डाडाँकोनाक मा विगत ६(७ बर्ष अगाडी बाट ज्याला मजदुरी गरि परिवारको पालन पोषण गरि आएका परियार केही समय अगाडि बाट बिरामी रहेको बताइएको छ।
आर्थिक स्थिती कमजोर भएको कारण विभिन्न सामाजिक संध संस्था तथा समाजसेवि व्यक्तिहरु संग सहयोगको हात फैलाईएको सामाजिक व्यक्तित्व किरण लामाले बताएका छन् । फेशवुकमा Kiran Social Work नामको पेज बनाई सहयोग संकलन गरेको उनले बताएका छन्।
अहिले सम्म सहयोग स्वरूप प्राप्त रकम अहिले हस्तान्तरण गरिएको र बाँकी सहयोग प्राप्त रकम दशै पछि हस्तान्तरण गरिने समेत बताएका छन् ।
सहयोग रकम विवरण
Discussion about this post