• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

तेश्रो हिमाल एण्ड रक्षा मेमोरियल कप फुटसल हुने

Lekhnath Khabar by Lekhnath Khabar
September 29, 2022
in समाचार, स्थानीय
0
0
SHARES
173
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, असोज १३ ।
चेतनशिल आर्दश युवा क्लव पोखरा–३० को आयोजनामा यहि असोज १५ र १६ गते तेश्रो हिमाल एण्ड रक्षा मेमोरियल कप फुटसल प्रतियोगिता हुने भएको छ ।
पोखरा–२७ तालचोकमा रहेको काईट स्र्पोटस क्लव फुटसलमा आयोजना गरिने प्रतियोगिताको तयारी तिव्र पारीएको छ । प्रतियोगिता सम्पन्न गर्नको लागी २ लाख अनुमानित खर्च लाग्ने र खर्च कटाएर बाँकी रकम सामाजिक कार्यमा लगाईने कोषाध्यक्ष बिक्कि गुरुङ्गले जानकारी दिए ।
गत वर्ष १८ टिमको सहभागीता रहेकोमा यस वर्ष पनि सोही हाराहारीमा सहभागीता रहने अपेक्षा गरिएको प्रतियोगिताका संयोजक ढक बहादुर घलेले वताए । प्रतियोगितालाई R2M Education Specialist पोखरा–२७ तालचोकले मुख्य प्रायोजन गरेको छ ।

सडक दुर्घटनामा परि निधन भएका स्थानीय खेलाडीहरु हिमाल गुरुङ्ग र रक्षा गुरुङ्ग को स्मृतिमा तेश्रो पटक आयोजना गरिने प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २५ हजार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप–विजेता टिमले नगद रु १५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष किशोर सुवेदीले जानकारी दिए ।

Previous Post

तस्विर खिचेर बेगनासताल प्रबर्द्धन गर्ने एक युवाको कथा

Next Post

गण्डकी मेडिकल कलेजमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
गण्डकी मेडिकल कलेजमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

गण्डकी मेडिकल कलेजमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?