रोटरी रोट्याक्ट लेखनाथको शुभकामना आदान प्रदान
लेखनाथ ।रोटरी क्लव लेखनाथ र रोट्याक्ट क्लव अफ लेखनाथको वडा दशै तिहार र छठ पर्वको अवसरमा शुभकमना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वोल्दै प्रमुख अतिथी इलाका प्रशासन कार्यलय लेखनाथका प्रमुख कमलराज भण्डारीले चाड पर्व उत्साह र उंमगले मनाउने हो देखावटी गर्ने होइन भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो । रोटरी क्लव अफ लेखनाथका अध्यक्ष अम्विका मोहन भट्टराईको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा संयोजक शिवराज पण्डितले स्वागत मन्तव्य सञ्चालन सचिव सन्तोष गुरुङले गर्नुका साथै धन्यवाद ज्ञापन रोट्याक्ट क्लव अफ लेखनाथका अध्यक्ष प्रदिप आचार्यले गरेका थिए







Discussion about this post