• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

राईजिङ्ग स्टार युथ क्लवको रत्तदान

Lekhnath Khabar by Lekhnath Khabar
September 24, 2022
in समाचार, स्थानीय
0
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

राईजिङ्ग स्टार युथ क्लवको रत्तदा

लेखनाथ,८असोज । पोखरा २७ मा रहेको राईजिङ्ग स्टार युथ क्लवको बार्षिक कार्यक्रम अन्तरगत २१ औं पटक राखेको खुल्ला रत्तदानमा एक सय एक युनिट रगत संकलन भएको छ ।

सरसफाई र विभिन्न किसिमका सामाजिक क्षेत्रमा काम गर्दै आएको क्लवले हरेक वर्ष जस्तै यस वर्ष पनि राखेको रक्तदानमा स्वतस्फुर्त रुपमा रत्तदान गर्नेहरुको बाक्लो उपस्थितीले लक्ष्य भन्दा बढि युनिट रगत संकलन भएको क्लवका अध्यक्ष विष्णु गुरुङले जानकारी दिएका छन् ।

रत्तदान कार्यक्रममा पहिलो पटक रगत दिने युवाहरुको सख्यामा पनि उल्लेखिए रुपमा सहभागिता बढेकाले आयोजकहरुलाई थप हौसला मिलेको अध्यक्ष गुरुङको भनाई रहेको छ ।

रत्तदान कार्यक्रमका पहिलो रक्तदाता कमला न्यौपानेलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले क्लवले सामाजिक क्षेत्रमा गरेको कामको उच्च प्रशंसा गर्दै युवाहरुलाई समाज परिवर्तनका लागि स्वयम युवाहरुलाई नै सक्रियताका साथ अगाडी वढाउनु पर्ने सुझाव राखेका थिए ।

क्लवका अध्यक्ष विष्णु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय,कार्यक्रम संयोजक ईश्वर बहादुर खत्री,क्लवका सचिव अर्जुन सापकोटा र कोषाध्या सागर गुरुङ लगाएतले आफनुलाई स्वच्छ र निरोगी राख्नका लागि पनि वर्षमा दुई पटक रगत दिदा राम्रो हुने धारणा राखेका थिए ।

Previous Post

पोखरा उच्च अदालत बार एसोसिएसन कास्कीको सभाहल समुद्घाटन

Next Post

शैक्षिक क्षेत्रलाई रोजगारमूलक बनाउनु पर्छः प्रा.डा.गुरुङ

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
शैक्षिक क्षेत्रलाई रोजगारमूलक बनाउनु पर्छः प्रा.डा.गुरुङ

शैक्षिक क्षेत्रलाई रोजगारमूलक बनाउनु पर्छः प्रा.डा.गुरुङ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?