• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा उच्च अदालत बार एसोसिएसन कास्कीको सभाहल समुद्घाटन

Lekhnath Khabar by Lekhnath Khabar
September 23, 2022
in समाचार
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

पोखरा उच्च अदालत बार एसोसिएसन कास्कीको केही समय अगाडी निमार्ण सम्पन्न भएको सभाहल समुद्घाटन भएको छ । नेपाल बार एशोसियसनका केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको प्रमुख आतित्यथामा र बारका अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा शुक्रबार एक कार्यक्रमको आयोजना गरी बारले सो सभाहलको उद्घाटन गरेको हो । बार एसोसिएसनले आज निमार्ण सम्पन्न भएको सभाहल समुद्घाटन गर्नुका साथै वरिष्ठ अधिवक्ताको उपाधी प्राप्त न्यायधिसहरुलाई सम्मान तथा नेपालीहरुको महान चाड विजया दशमी, शुभदिपावली र छठ पर्वको अवसरमा शुुभकामना आदान–प्रदान कार्यक्रमको समेत आयोजना गरेको छ । सो कार्यक्रममा बारले सर्वोच्च अदालतको मिति २०७९ अषाढ २९ गतेको पूर्ण बैठकले वरिष्ठ अधिवक्ताको उपाधी प्राप्त गर्नुभएका पोखरामा आवद्ध कानुन व्यवसायीहरुको सम्मान गरेको छ । सम्मानीत हुनेहरुमा वरिष्ठ अधिवक्ताहरु माधव राज बास्तोला, मुकुन्द राज अर्याल, मोहन राज कोइराला, दामोदर अधिकारी, जगन्ननाथ ढकाल, खगेन्द्र राज आचार्य, विष्णु कुसन भुजेल, सुरेन्द्र थापा मगर र जनक बहादुर बोहोरा रहनुभएका छन् । त्यस्तै कार्यक्रममा पोखरा उच्च अदालत बार एसोसियसनका उपाध्यक्ष दिपक राज पौडेलले स्वागत मन्तव्य राख्नुहुँदै गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट ३० लाख रुपैँयाको बजेट प्राप्त भएको र बारको ३ लाख गरि जम्मा रकम ३३ लाखबाट ३१ लख अठत्तर हजार चार सय एकासी रुपैँयाको खर्च सो सभाहल निर्माण सम्पन्न भएको जानकारी दिनुभएको छ । उहाँले सभाहल निर्माणको क्रममा बारका कार्यसमिति सदस्य एंव निर्माण समितिका संयोजक अधिवक्ता अन्नत प्रसाद कोइरालाको संयोजत्वमा सात सदस्यसीय निर्माण समिति गठन गरिनुका साथै बारका अध्यक्ष पौडेलको अध्यक्षतामा ५ सदस्य अनुगमन समिति बनाएर कार्य सम्पादन गरेको जानकारी दिनुभएको छ । उहाँले सोही कार्यक्रममा आउँदै गरेको नेपालीहरुको महान चाडहरुको अवसरमा शुभकामना समते दिनुएको छ । सो कार्यक्रम बारका सचिव अधिवक्ता सन्तोष अधिकारीले संचालन गर्नुभएको थियो ।

Previous Post

नेपाली युवाद्धारा दाह्री कपाल सैलुन सञ्चालनमा

Next Post

राईजिङ्ग स्टार युथ क्लवको रत्तदान

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
राईजिङ्ग स्टार युथ क्लवको रत्तदान

राईजिङ्ग स्टार युथ क्लवको रत्तदान

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?